शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

समाचार

९ महिनादेखि शिक्षकले तलब पाएनन्

भीमदत्तनगर, १८ पुस । कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ हल्दुखालमा अवस्थित महाकाली जनसेवा माध्यमिक विद्यालयका कर्मचारी र निजी स्रोतका शिक्षकले तलब पाउन सकेका छैनन् । विद्यालयले आर्थिक स्रोत जुटाउन नसक्दा उनीहरुले नौ महिनादेखिको तलब पाउन...

धनुषा बम बिष्फोटका मुख्य योजनाकार ‘विप्लव’का नेता पक्राउ

काठमाडौं, १८ पुस ।  गत मसिर २७ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका भएको बम बिष्फोटका मुख्य योजनाकार मानिएका विप्लव नेतृत्वका एक नेता पक्राउ परेका छन् । घटनाका मुख्य योजनाकार मानिएका आदम विप्लप नेतृत्व नेकपाका केन्द्रीय...

आन्तरिक कलह समाप्त नभए काँग्रेस हराउँछ : नेत्री कोइराला

रुपन्देही, १८ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले आन्तरिक कलह समाप्त नभए पार्टी हराएर जाने बताउनुभएको छ । प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी बलियो बनाउने...

हत्या प्रयास गरी फरार गुन्डा ‘राते’ पक्राउ

काठमाडौं, १८ पुस । १८ चैत ०७५ मा काठमाडौंको ठमेलस्थित एलओडी क्ल अगाडि बिष्णु कठायतको हत्या प्रयास भएको थियो । कठायतको टाउकोमा रड हानेका थिए गुन्डाहरू रेम्बो भनिने अजय गुरुङ र राते भन्ने सुजन...

बाँकेमा चट्याङ लागेर एकै परिवारका ५ जना घाइते

बाँके, १८ पुस ।    । चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन् । आज बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला...

गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट सद्भावना दूत

काठमाडौं, १८ पुस ।   गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त भएका छन् । नेपाल र नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारले सद्भावना दूतका रूपमा...

टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु

नुवाकोट,  १८ पुस ।   जिल्लाको ककनी गाउँपालिका–४ रानीपौवाको नाकेढुङ्गामा बालुवा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पासाङल्हामु सडकको ३५ किलो भन्ने स्थानबाट बालुवा बोकेर काठमाडौंतर्फ जाँदै गरेको बा२क ३७११ नंको...

नेकपाद्वारा नारायणकाजी श्रेष्ठसहित राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरुको टुंगो

काठमाडौं, १८ पुस ।   सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि उम्मेदवार बनाएको छ । श्रेष्ठ...

एमसीसीबारे बोल्यो चीन– हित हेरेर सहयोग स्वीकार्नुपर्छ

काठमाडौं, १८ पुस । नेकपामा नै विवादमा रहेको अमेरिकासँग एमसीसी सम्झौताबारे चीनले मुख खोलेको छ । उसले नेपालले यस विषयमा स्वतन्त्र निर्णय गर्नुपर्ने धारणा राखेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले शुक्रबार...

कानूनी जटिलता देखाउदै महानगरपालिकाले धर्मपदमा बनाउने पार्किङस्थलको प्रक्रिया रद्व

काठमाडाैं, १८ पुस ।  काठमाडौं महानगरपालिकाले धर्मपथमा निर्माण गर्ने भनिएको बहुतले पार्किङस्थल निर्माण कार्य प्रक्रिया रद्द गरेको छ । कामपाको ३९ औं कार्यपालिका बैठकले निर्माण गर्न कानूनी जटिलता रहेको भन्दै निर्माण प्रक्रिया अघि नबढाउने...

काँग्रेस सांसद साहमाथि पक्राउ पूर्जी जारी

कपिलवस्तु,  १८ पुस । सांसद अभिषेक प्रताप साहलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएसँगै साँसद साहलाई पक्राउ गर्न पुर्जी जारी भएको हो...

सुदूरपश्चिममा हिमपात, जनजीवन प्रभावित

बाजुरा, १८ पुस । मौसममा आएको परिवर्तनसँगै सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले जनजीवन प्रभावित बनेको छ । वर्षासँगै सुदूरपश्चिमका बाजुरासहित अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुला जिल्लामा बिहीबार...
1 4,987 4,988 4,989 4,990 4,991 11,389