बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

समाचार

नागरिक सचेतना र कानूनी प्रबन्धबाट विपद् व्यवस्थापन : गृहमन्त्री थापा

काठमाडौँ, २ माघ । गृहमन्त्री रामबहादुर थापाले नागरिक सचेतना र विपद् व्यवस्थापन गर्ने कानूनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिने बताउनुभएको छ । विसं १९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परी दिवङ्गतको स्मृतिमा...

यस्ता छन् सरकारका २० निर्णयहरु

काठमाडौँ, २ माघ । सरकारले यही पुस २८ गतेको मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गरेको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवंम संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारका २० निर्णयहरु सुनाए...

‘ऐतिहासिक खत्रक्पा र फुलुङगी साँस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुन्छ’

इलाम, २ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले इलामको खत्रक्पा र फुलुङगी क्षेत्रलाई धार्मिक तथा साँस्कृतिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने बताएका छन् । वुधबार किरात माङहिम शिलान्यास तथा किरातीहरुको महान...

पोखरा महोत्सवमा धरहरा

पोखरा, २ माघ । धरहरा भन्नासाथ प्रत्येकको मन मस्तिष्कमा काठमाडौँको सुन्धाराकै धरहराको झझल्को आउँछ । गोर्खा भूकम्पका कारण क्षतिग्रस्त त्यो धरहरा पुनःनिर्माण भइसकेको छैन । तर, पोखराको लागि भने धरहरा नौलो कुरा हो ।...

एकै पटकमा ४ सन्तानलाई जन्म

काठमाडौँ, २ माघ । पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिनुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले आज बिहान ९ः०० बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिनुभएको...

प्रहरी दुर्व्यवहारमा परेपछि आस्थाको आक्रोश, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडाैं, २ माघ ।  गायिका आस्था राउतले विमानस्थलमा प्रहरीले आफूलाई अपमान गरेको आरोप लागएकी छिन् । बुधबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा चेकिङका क्रममा महिला प्रहरीले अपमान गरेको भन्दै आक्रोस पोखेकी हुन् । प्रहरीले आफूमाथि अभद्र व्यवहार...

बलात्कार आरोपी सिद्धबाबालाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै प्रदर्शन

काठमाडौं, २ माघ ।  आफ्नै अनुयायीमाथि बालात्कार गरेको आरोप लागेका कृष्णबहादुर गिरी उर्फ सिद्वबाबाविरुद्व उच्च अदालत उच्च अदालत विराटनगर अगाडि प्रर्दशन गरिएको छ । तीन लाख धरौटीमा रिहा भएका गिरीलाई थुनामै राखेर अनुसन्धान हुनुपर्ने...

पुड्केको जुक्ति…

नुवाकोट, २ माघ  । अघिल्लो वर्ष चन्द्रमान श्रेष्ठको रातेसँग शिव ढकाल ‘झ्टे’ले किनेको पुड्के (गोरुको नाम) प्रतिस्पर्धामा उत्रियो । उसले रातेविरुद्ध सहजै जीत हासिल ग(यो । ढकालले पुड्केलाई नजिकैको कुमार अधिकारीबाट खरिद गरेका थिए...

नेपाली कांग्रेसले बाेलायाे संसदीय दलको बैठक

काठमाडाैं, २ माघ ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टी संसदीय दलको बैठक भोलिको लागि डाकेको छ । सभामुख चयनको विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद उत्पन्न भएपछि संसद बैठक पटक पटक सरेको छ...

विराटनगरमा रु १० मा पेटभरी खाना, इनरुवामा निःशुल्क

इनरुवा, २ माघ  । प्रदेश १ मा सस्तोमा खाना खुवाउनेको लहर चलेको बेला सुनसरी सदरमुकाम इनरुवामा पनि निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ । इनरुवा नगरवासीको संयुक्त आयोजनामा इनरुवा–४ मा रहेको बसचोकमा निःशुल्क...

बीएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडाैं, २ माघ ।  बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईविरुद्ध पक्राउ गर्ने पुर्जी जारी भएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले दिएको उजुरीका आधारमा जिल्ला अदालत भक्तपुरले प्रसाईलाई पक्राउ गर्न अनुमति दिएको...

२२औँ राष्ट्रिय भूकप्प सुरक्षा दिवसमा प्रधानमन्त्रीद्वारा सन्देश

काठमाडौं, २ माघ ।  २२ औँ राष्ट्रिय भूकप्प सुरक्षा दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीले सन्देश जारी गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्ति तथा भूकम्पबाट हुन सक्ने क्षतिबाट जोगिनका लागि आवश्यक सजगता...
1 4,986 4,987 4,988 4,989 4,990 11,424