सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

समाचार

सुत्केरीलाई एक हजार रुपैयाँ प्रोत्साहन भत्ता

दार्चुला, १४ माघ । अपी हिमाल गाउँपालिकाले आमाको पोषण सुधारका लागि भन्दै सुत्केरी हुने महिलालाई रु एक हजार प्रोत्साहन भत्ता दिने भएको छ । यही फागुन १ गतेदेखि असार मसान्तसम्म सुत्केरी तथा गर्भवती हुने...

संसद् चलाउन विपक्षलाई विश्वासमा लिनुपर्छ : सभापति देउवा

काठमाडौँ, १४ माघ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् चलाउन सभामुखले विपक्षी दललाई विश्वासमा लिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वा्चित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै उहाँले...

गायिका आस्था राउत धरौटीमा रिहा

काठमाडौँ, १४ माघ ।  विमानस्थललमा प्रहरी जवानमाथि दुर्व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत धरौटीमा रिहा भएकी छिन् । अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई ४ हजार रुपैयाँ धरौटीमा...

राष्ट्रियसभामा तीन विधेयक पेश

काठमाडौँ, १४ माघ । राष्ट्रियसभाको आजको बैठकमा तीन विधेयक पेश भएका छन् । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ र भ्रष्टाचार निवारण (पहिलो संशोधन...

युवाको विभत्स हत्या !

मोरङ, १४ माघ ।  मोरङ सुनसरीको सीमा भएर बग्ने केसलिया खोला नजिकै एक युवाको शव फेला परेको छ । प्रहरीका अनुसार युवकको शव हत्या गरेर फलिएको देखिएको छ । विराटनगर महानगरपालिका ४ र सुनसरीको...

स्व सुशील कोइराला फाउण्डेशन भवन निर्माण हुने

विराटनगर, १४ माघ ।  पूर्वप्रधानमन्त्री एवम् नेपाली नेपाली काँग्रेसका पार्टी सभापति सुशील कोइरालाको स्मृतिमा स्थापित ‘सुशील कोइराला फाउण्डेशन’ भवन निर्माण हुने भएको छ । फाउण्डेशनका अध्यक्ष मृदुला कोइरालाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भवनको अगामी...

चैतभित्र प्रदेश १ मा सुर्तीजन्य पदार्थ नियन्त्रण हुने

विराटनगर, १४ माघ । प्रदेश नं १ मा सुर्तीजन्य पदार्थलाई पूर्णरुपमा नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले अभियान शुरुआत गरेको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ...

प्रहरीले अधिकार दुरुपयोग गर्‍यो : सांसद ओली

काठमाडौँ, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कोमल ओलीले नेपाल प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका नाममा गायिका आस्था राउतलाई कारवाही अगाडि बढाएको आरोप लगाउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँले...

रौतहटमा विप्लव समूहका सेक्रेटरीसहित दुई पक्राउ

रौतहट, १४ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको रौतहट जिल्ला सेक्रेटरीसहित दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटले मंगलबार बिहान उनीहरुलाई पक्राउ गरेको बताए । पक्राउ पर्नेमा जिल्ला...

सप्तरीमा एक हजार बढी छोरीको शिक्षा बीमा

राजविराज, १४ माघ । प्रदेश सरकारद्वारा सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा शिविरमार्फत सप्तरीमा हालसम्म एक हजारभन्दा बढी छोरी बीमित भएका छन् । विसं २०७५ माघ १ गतेयता जन्मिएको छोरीलाई प्रदेश...

केयूमा सात सङ्कायको मात्र ताला खुल्यो

काभ्रेपलाञ्चोक, १४ माघ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय(केयू)का विभिन्न सात सङ्कायमा लगाइएको ताला २८ दिनपछि खुलाइएको छ । पछिल्लोपटक गत पुस १६ गतेदेखि केन्द्रीय हाताका उपकुलपति, रजिष्ट्रार, डीन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय टेक्निकल ट्रेनिङ सेन्टर...

एमसीसी जस्तो प्रस्ताव पास गर्नुछ : प्रधानमन्त्री

काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा नयाँ सभामुख आएपछि चलेको सदनले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लगायतका प्रस्ताव पास गर्नुपर्ने समय आएको बताएका छन् । प्रतिनिधि सभाका नयाँ सभामुख अग्नी सापकोटालाई...
1 4,984 4,985 4,986 4,987 4,988 11,463