सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

समाचार

नेकपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने गरी समापन

काठमाडौँ, १५ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक सकिएको छ । बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी सकिएको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’को तर्फबाट अध्यक्ष प्रचण्डले...

रुघाखोकी लाग्दैमा कोरोनाको परीक्षण जरुरी छ ?

काठमाडौँ, १५ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठलाई एक राजनीतिक नेताले फोन गर्दै छोरा चीनबाट आएको तीन हप्तापछि नोभेल कोरोना भाइरस छ कि परीक्षण गर्नुपर्यो भनेर फोन आयो । उहाँले आवश्यक...

आगामी बर्षको चैतमा महाधिवेशनको प्रस्ताव नेकपा केन्द्रीय कमिटीमा प्रस्ताव

काठमाडौं, १५ माघ । नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन आगामी बर्षको चैत महिनामा गर्ने प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा पेश भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राजनीतिक प्रतिवेदन बैठकमा पेश...

एकै दिन मरे दुई गैँडा

चितवन, १५ माघ । चितवन राष्ट्रिय निकुञ्जमा मङ्गलबार एकै दिन दुई गैँडा मरेका छन् । यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा...

पीडितले कहिलेसम्म पैसा तिरेर रगत लिनुपर्ने ? : अध्यक्ष दाहाल

काठमाडौँ, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रगतको अभावमा छट्पटाइरहेका बिरामीले पैसा तिरेर रगत लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताउनुभएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आज काठमाडौँमा आयोजित...

‘म मेरो राष्ट्र बनाउँछु मात्र १ रुपैयाँले’ राष्ट्रव्यापी अभियान घोषणा

काठमाडौँ, १५ माघ । ‘म मेरो राष्ट्र बनाउँछु मात्र १ रुपैयाँले’ राष्ट्रव्यापी अभियान घोषणा भएको छ । हाम्रो नेपाल राष्ट्रव्यापी अभियानले बुधबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गरी ‘म मेरो राष्ट्र बनाउँछु मात्र १...

धनुषामा मोटरसाइकल र भ्यान ठोक्किँदा दम्पतीको मृत्यु

काठमाडौँ, १५ माघ । धनुषामा मोटरसाइकल र भ्यान ठोक्किँदा श्रीमान् र श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय जोगेन्द्र साह र उनकी श्रीमती ४० वर्षीय...

लुम्बिनी विकास कोषले रद्द गर्‍यो विलासी गाडी खरिद प्रक्रिया

-प्रतिक पौडेल भैरहवा, १५ माघ । लुम्विनी विकास कोषले विलासी गाडी खरिद प्रक्रिया रद्ध गरेको छ । कोषको उपाध्यक्षको अध्यक्षतामा बसेको बैठकले प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो । दैनिक नेपाल डट कममा मंगलबार...

राराको सुन्दरताबाट नलोभिने को होला र !

दाङ, १५ माघ । गत मङ्सिर महिनाको पहिलोे साता नेपालको सबैभन्दा ठूलो र गहिरो मुगु जिल्लाको छायानाथ नगरपालिका–९ मा पर्ने रारा तालमा भेटिनुभएका नेपालगञ्जका ४८ वर्षीय भीमप्रसाद रेग्मी निकै खुशी हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ,...

एमसीसीबारे प्रधानमन्त्री ओली किन ‘च्वास्स’ मात्रै बोल्छन् ?

काठमाडौं, १५ माघ । एमसीसी सम्झौता अमेरिकी इन्डोप्यासिफिक स्ट्राटेजीसँग जोड्नु बेकार हो – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पनि यो विषयलाई छोए । विभिन्न कोणबाट पक्ष र विपक्षमा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन सम्झौताको विषयमा...

कान्तिपुर टेलिभिजनको स्टेशन म्यानेजर दिनेश डिसी नियुक्त

काठमाडौँ, १५ माघ । रेडियो कान्तिपुरको स्टेशन म्यानेजर वरिष्ठ संचारकर्मी दिनेश डिसी अब कान्तिपुर टेलिभिजन स्टेशन म्यानेजरमा नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुप व्यवस्थापनले माघ १४ गतेदेखि लागु हुने गरि नयाँ स्टेशन म्यानेजरमा...

लग्जेम्बर्गका विदेशमन्त्री राजधानीमा

काठमाडौँ, १५ माघ । लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउनुभएको छ । आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उहाँले परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ...
1 4,983 4,984 4,985 4,986 4,987 11,465