२२ असार २०८३, सोमबार

काँग्रेसको नाराबाजीकैबीच विश्वासको मत लिँदै प्रधानमन्त्री

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेसको अवरोधकैबीच विश्वासको मत लिन लाग्नुभएको छ ।

काँग्रेसले नाराबाजी गरिरहे पनि प्रधानमन्त्रीले रोष्ट्रममा पुगेर विश्वासको मत माग्नुभएको छ ।

बैठकको सुरूवातमै काँग्रेसले नारावाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद स्थगित गर्नुभएको थियो । दोस्रो चरणको बैठकमा पनि काँग्रेसले अवरोध कायमै राखेपछि सभामुखले बैठक अगाडि बढाउनु भएको हो ।