२ श्रावण २०८३, शनिबार

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

बैठक सुरू भएलगत्तै काँग्रेसले सदनमा नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको हो ।

गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै काँग्रेसले निरन्तर संसद अवरोध गर्दै आएको छ ।