बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

समाचार

संसारकै होचा व्यक्तिको कीर्तिमानी थापामगरको निधन

काठमाडौँ, ३ माघ । विश्वकै होचा व्यक्तिका कीर्तिमान राखेका खगेन्द्र थापामगरको २८ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार दिउँसो मणिपाल शिक्षण अस्पताल पोखरामा मगरको निधन भएको हो । मगरलाई स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार...

नयाँ नियम कानुन बनाउँदा सरोकारवालाको परामर्श लिइयोस् : उपाध्यक्ष ढकाल

भक्तपुर, ३ माघ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग सम्बन्धित कुनै नयाँ नियम तथा कानुन निर्माण गर्दा निजी क्षेत्रसँग सल्लाह र परामर्श गरेर निर्माण गर्न सरोकारवालाको परामर्श लिनुपर्ने बताएका छन्...

दुई महिने शिशुसहित एकै परिवारका ४ जनाले त्रिशूलीमा हाम फाले !

काठमाडौँ, ३ माघ । दुई महिने शिशुसहित एकै परिवारका चार जनाले त्रिशूली नदीमा हामफाल्दा १ जनाको निधन भएको छ भने २ जना बेपत्ता भएका छन् । बेनिघाट रोराङ गाउँपालिका ४ स्थित बाँदरे मोडछेउबाट हाम्फालेपछि...

सिरहाको लहानमा बसपार्क सञ्चालन, सडक दुर्घटना कम हुने विश्वास

– महेश सिंह सिरहा, ३ माघ । सिरहाको लहान नगरपालिका १ सिङ्गराहीस्थित नवनिर्मीत लहान बसपार्क सञ्चालनमा भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच बसपार्कको उद्घाटन भएको हो । प्रमुख अतिथि लहान नगर प्रमुख मुनि साहले...

पर्यटक बस दुर्घटना अपडेट: घाइतेमध्ये दुई जनाको मृत्यु

चितवन, ३ माघ ।    भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान भएको दुर्घटनामा परी घाइतेमध्ये दुईको मृत्यु भएको छ । अन्य २१ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको...

गायिका आस्था राउतविरुद्ध प्रहरी जवान श्रेष्ठले हालिन् उजुरी

काठमाडौं, ३ माघ ।    विमानस्थलमा आफूमाथि अभद्र व्यवहार गरेको भन्दै भिडियो सार्वजनिक गरेपछि विवादमा आएकी गायिका आस्था राउतविरुद्व प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिएकी छिन् । गायिका राउतले आफू विमानस्थलमा चेकिङका लागि बसेको...

बाथरुममा डुबेर एक वर्षीया बालिकाको मृत्यु

जलेश्वर, ३  माघ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शुक्रबार दिउँसो स्नानगृह ९बाथरुम० मा डुबेर एक दूधे बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१ बस्ने रोशनकुमार साहकी छोरी एक वर्षीया आकृति साह रहेको...

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

हेटौँडा, ३ माघ । मकवानपरको हेटौँडा उपहानगरपालिका–३ लेवटमा शुक्रबार ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६५६ नं को ट्रकले ठक्कर दिँदा रत्ननगर घर भई लेवटमा...

ऋण तिर्न नसकेपछि वडाध्यक्षले भारत पुगेर गरे आत्महत्या

काठमाडौं, ३ माघ ।    बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्णबहादुर खड्काले आत्महत्या गरेका छन्। ६८ वर्षीय खड्काले भारतको बहराइच पुगेर एक होटलमा आत्महत्या गरेका हुन्। उनको सुसाइड नोटमा बैंकको ऋण...

टिपरले किचेर हत्या गरिएका दिलीपका परिवारलाई भेट्न पुगे मुख्यमन्त्री राउत

धनुषा, ३ माघ ।   अवैध उत्खनन्को विरोध गर्दा टिपरले किचेर हत्या गरिएका धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरका दिलीप महतोका परिवारलाई मुख्यमन्त्री लालबाबु राउतले भेटेका छन् । भेटमा मुख्यमन्त्री राउतले हत्यारालाई कडा भन्दा...

अभिनन्दन सहित सर्लाहीमा जेवी टुहुरेको एकल गायन

काठमाडौँ, ३ माघ । वरिष्ठ गायक जेबी टुहुरेले सर्लाहीको हरिवनमा अभिनन्दित भएका छन् । उनले त्यहाँ आफ्ना कालजायी गीत मार्फत दर्शकको मन जितेका छन् । हरिवन–५ घुर्कैली स्थित श्रवण द्वन्द पीडित बालगृहमा आयोजित जेवी...

पश्चिमी वायुले वर्षा, शनिबारदेखि क्रमिक सुधार हुने

काठमाडौँ, ३ माघ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभर बदलीसँगै वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । उक्त मौसमी प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा...
1 4,985 4,986 4,987 4,988 4,989 11,427