बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

गायिका आस्था राउत धरौटीमा रिहा

दैनिक नेपाल २०७६ माघ १४ गते १५:५९

काठमाडौँ, १४ माघ ।  विमानस्थललमा प्रहरी जवानमाथि दुर्व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत धरौटीमा रिहा भएकी छिन् ।

अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई ४ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएका हुन् ।

आस्थाले सोमबार प्रहरी कार्यालय पुगेर आत्मसर्मण गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित