सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

नेपाली कांग्रेसले बाेलायाे संसदीय दलको बैठक

दैनिक नेपाल २०७६ माघ २ गते १३:१३

काठमाडाैं, २ माघ ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टी संसदीय दलको बैठक भोलिको लागि डाकेको छ ।

सभामुख चयनको विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद उत्पन्न भएपछि संसद बैठक पटक पटक सरेको छ ।

सत्तारुढ दलको आन्तरिक विवादले संसद अनिर्णयको बन्दी बनिरहेको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक डोकेको छ ।

प्रतिक्रिया
सम्बन्धित