सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

यस्ता छन् सरकारका २० निर्णयहरु

दैनिक नेपाल २०७६ माघ २ गते १६:१८


काठमाडौँ, २ माघ । सरकारले यही पुस २८ गतेको मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गरेको छ ।

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवंम संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारका २० निर्णयहरु सुनाए ।

सरकारले विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारीहरूको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ ।  तर कति प्रतिशत पारिश्रमिक वृद्धि गरिएको भन्ने खुलाइएको छैन ।

त्यस्तै, सरकारले युरोपेली लगानी बैंकबाट प्राप्त हुने १२ अर्ब ७६ करोड ( १०० मिलियन युरो) ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । त्यसैगरी, सरकारले केही स्थानीय निकायहरुलाई केही विशेष शीर्षकमा जग्गा लिन पनि स्वीकृती प्रदान गरेको छ ।

हेर्नुस् मन्त्रिपरिषद् २० निर्णयहरू:

प्रतिक्रिया
सम्बन्धित