१३ कार्तिक २०८३, शुक्रबार

‘सिद्धबाबा’विरुद्ध चतरामा प्रदर्शन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, १७ पुस ।  आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्वबाबा भनिने कृष्णदास गिरी विरुद्व सुनसरीकाे चतरामा प्रदर्शन भएको छ ।

गिरीलाई जिल्ला अदालत सुनसरीले ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको निर्णयको विरोधमा त्यहाँका महिलाहरु आन्लोलित भएका हुन् ।

महिलाहरुले चतरामा आफ्नो आश्रम बनाएर बस्दै आएका गिरीलाई चतरामा बस्नसमेकत नदिने चेतावनी दिएका छन् ।

बिरोध प्रदर्शनमा सहभागी महिलाहरुले बलत्कारी कृष्णबहादुर चाहिदैन, चतरा आउन पाइदैन, पीडितलाई न्याय देउ, कृष्णबहादुरलाई कारबाही गर जस्ता नारा लगाएका थिए ।