सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

झापामा संविधान दिवसमा प्रभातफेरी

बिर्तामोड, ३ असोज । झापामा आज बिहानदेखि संविधान दिवस विभिन्न कार्यक्रम गरेर मनाउन थालिएको छ । दिवसका अवसरमा चन्द्रगढीमा प्रभातफेरी कार्यक्रम गरिएको छ । संविधान तथा राष्ट्रिय दिवस, २०७६ मूल समारोह समितिको आयोजनामा चन्द्रगढीको...

बेलायतकी महारानीदेखि म्यानमारका राष्ट्रपतिद्धारा संविधान दिवसको शुभकामना

काठमाडौँ, ३ असोज । संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षहरुले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उहाँहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाउँदै नेपाल सरकार, नेपाली जनताका साथै...

लागुऔषधसहित चार युवक पक्राउ

लहान, ३ असोज । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले जिल्लाको छुट्टाछुटै स्थानबाट चार युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टिबाट खटिएको टोलीले बिहीबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको स९प ४०२४ नंको मोटरसाइकल जाँच...

संविधान दिवस : २२ जना सजायमुक्त, २ सय ६० जनाको कैद मिनाहा

काठमाडौं, ३ असोज । संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले २२ जनाको सजाय माफीसहित २ सय ६० जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् । संविधानको धारा २७६ को फौजदारी कसुर...

यमबहादुर अधिकारीलाई प्रधानसेनापतिको बाटो नखोल्नुका खास कारण

-विनोद ढकाल/ दैनिक नेपाल  काठमाडौं, ३ असोज । तत्कालिन माओवादी मिलिसियाबाट सेना समायोजनको नेतृत्व गरी नेपाली सेनामा प्रमुख सेनानी बनेका यमबहादुर अधिकारीलाई धेरै बर्षपछि सहायक रथी (ब्रिगेडियर) पदमा बढुवा गर्ने सरकारको निर्णय सार्वजनिक भएको...

सरकारले ६ सय ३४ जनालाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने (नाम)

काठमाडौं, ३ असाेज । सरकारले ६ सय ३४ जनालाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने भएको छ । संविधान दिवसको अवसर पारेर ४ सय ५० जनालाई मानपदवी प्रदान गर्ने भएको हाे । महाउज्वजल राष्ट्रदीपबाट...

अछाममा बम विष्फाेट

अछाम, ३ असाेज । अछाम जिल्लाकाे कमलबजार नगरपालिकाको कार्यालयमा बम विष्फोट भएको छ । शुक्रबार बिहान करीब १ बजेको समयमा नगरपालिकाको कार्यालयमा प्रेसर कुकर बम विष्फोट भएको अछाम प्रहरीले जनाएको छ । विष्फोट कसले...

न्यूयोर्क उडे वनमन्त्री

काठमाडौं, ३ असोज । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत संयुक्त राष्ट्रसंघको आयोजनामा हुने जलवायु कार्यशिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विहीबार राती अमेरिकाको न्यूर्योक उडेका छन् । सम्मेलन आगामी २३ सेप्टेम्बर (सोमबार)...

स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिमा लैजाऔं: देउवा

काठमाडौं, ३ असाेज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देश जारी गर्दै दिवसले नेपालको संविधानको...

उपलब्धी उल्ट्याउन अराजक तत्वहरू सक्रियः प्रचण्ड

काठमाडौं, ३ असाेज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्षबाट प्राप्त उपलब्धी उल्ट्याउनका लागि केही अराजक तत्वहरु लागि परेको बताएका छन् । संविधान दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा...

नेकपाका पूर्वसांसद दाहालको निधन, पार्टी कार्यालयमा श्रद्धाञ्जलि दिइने

काठमाडौं, ३ असोज । नेपाल कम्युनिस्ट पार्टी नेता एवम् पूर्वसांसद हरि दाहाल ‘बैरागी’ निधन भएको छ । दाहालको शुक्रबार बिहान निधन भएको आफन्तले जनाएका छन् । ब्रेनह्यामरेजका कारण लामो समयदेखि उपचार गराउँदै आएका दाहालको...

सरकारले २० हजार मेट्रिक टन चिनी विदेशबाट किन्ने

काठमाडौं, ३ असाेज । सरकारले दसैं, तिहार, छठलगायत चाडबाडमा चिनी अभाव हुन नदिन सरकारी कम्पनीमार्फत २० हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ । सरकारका प्रवक्ता गाेकुल बाँस्कोटाका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी...
1 5,260 5,261 5,262 5,263 5,264 11,392