शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

समाचार

रवि लामिछानेको समर्थनमा बाटो बन्द गर्न खोज्ने ५ जना पक्राउ

काठमाडौँ, ३१ साउन । प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा बाटो बन्द गर्न खोज्ने ५ जना  पक्राउ परेका छन् । राजमार्ग बन्द गराउन खोज्ने र उच्छृंखल गतिविधिमा संलगन ५ जनालाई नियन्त्रणमा...

प्रधानमन्त्री बिरामीको खबरले बालुवाटार पुगे झापाली, ओलीले भने : म १५ वर्षअघि नै बिरामी थिएँ !

काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले, भरिभराऊ बैठक कक्षमा प्रसन्न मुद्रामा प्रवेश गर्दै सोधे : म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनु भएको हो कि क्या हो ? त्यसपछि ताजगीपूर्ण मुद्रामा...

दैलेखमा जीप दुर्घटना, सात जना घाइते

दैलेख, ३१ साउन । महाबु गाउँपालिका–२ मान्मामा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । खरिगैराबाट दैलेख सदरमुकामतर्फ आउँदै गरेको बा १६ च ४३६६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा...

झापामा १२ किलो गाँजासहित तीन जना पक्राउ   

सुरुङ्गा, ३१ साउन । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेबाट प्रहरीले १२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्यूरोले विशेष सुराकीको आधारमा बिहीबार राति...

प्रधानाध्यापक र अध्यक्ष ६५ हजार घुससहित पक्राउ 

परासी, ३१ साउन । ६५ हजार रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार...

हेटौँडामा बस दुर्घटना : एक जनाको मृत्यु, १५ घाइते

हेटौँडा, ३१ साउन । हेटौँडामा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस दुर्घटना भएको हो । काठमाडौँबाट रौतहटतर्फ जाँदै...

बैंककमा के गर्दैछिन् पूर्वयुवराज्ञी हिमानी ?

काठमाडौं, ३१ साउन । पूर्वयुवराज्ञी हिमानी शाह यतिबेला बैंककमा छिन् । यस बर्षदेखि उनको थाइल्यान्डको बैंकक बसाई तारान्तार भइरहेको छ । कारण हो– अभिभावकत्व । हालै मात्र उच्च अध्ययनका लागि छोरीहरू पूर्णिका र कृतिका...

अरुणखोलाको डाइभर्सन एकतर्फी संचालन हुँदा राजमार्गमा २२ किलोमिटर लामाे जाम

नवलपरासी, ३१ साउन । पूर्वपश्चिम महेन्द्र राजमार्गको अरुणखोला पुल भाँचिएपछि निमार्ण गरिएको डाइभर्सन सडकमा एकतर्फीमात्र गाडी संचालन हुने गरेका कारण राजमार्गमा २२ किलोमिटरसम्म जाम भएको छ । बिहीबार राति र शुक्रबार बिहान पानी परेका...

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारेमा मध्यराति स्टेटमेन्ट

काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन् । ओलीको स्वास्थ्यलाई लिएर बिहीबार विभिन्न समाचार र हल्ला बाहिरिएपछि प्रमुख राजनीतिक सल्लाहकार रिमालले ट्वीट गर्दै...

नेकपा प्रदेश ५ का प्रमुख सचेतककाे घरमा पेट्राेल बम प्रहार

बुटवल, ३१ साउन । रुपन्देही जिल्लामा प्रदेश ५ का नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बिहीबार राति अज्ञात समूहले बम प्रहार गरेको छ । प्रहरीका अनुसार रुपन्देहीको सैनामैना ७ रामापुर कलौनीमा रहेको ढकालको घरमा...

हेटौँडामा बस दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर, ३१ साउन । हेटौँडा उपमहानगरपालिका– १९ नेवारपानीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । शुक्रबार बिहान झण्डै साढे २ बजे काठमाण्डौबाट रौतहटतर्फ जाँदै गरेको...

भाैतिक पूर्वाधारमन्त्री बर्खास्त, फुत्कियाे मन्त्री पद

काठमाडौं, ३१ साउन । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा योजनामन्त्री खड्गबहादुर खत्रीलाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री खत्रीलाई बिहीबार साँझ बर्खास्त गरेका हुन् । पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि उनलाई बर्खास्त...
1 5,258 5,259 5,260 5,261 5,262 11,295