बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

समाचार

बुवाको कुटपिट गरि हत्या गर्ने आमाछोरा पक्राउ 

राजविराज, २२असोज ।  आफनै बुवाको कुटपिट गरि हत्या गरेर फरार रहेका कान्छा छोरा र मृतकका श्रीमतीलाई आज सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका १ पकरी निवासी २३ वर्षीय नहिम...

भक्तपुरमा खड्गजात्रासहित घोडाजात्रा सम्पन्न   

भक्तपुर, २२ असोज । प्रत्येक वर्ष दशैँको टीका (दशमी) को दिन राति मनाइने भक्तपुर तलेजु भवानीको बाहन सेतो घोडाजात्रा मध्यरातिबाट शुरु भएर आज बिहान सम्पन्न भएको छ । विजयादशमीको राति तलेजु भवानीमा तलेजुका चार...

कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने

काठमाडौँ, २२ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने भएको छ । आर्थिक वर्ष ०७६/७७ अन्तर्गत पहिलो चरण ७५३ वटै स्थानिय तहका ६ महिनादेखि ५...

वर्षौँ बित्दा पनि बनेन मोटर चल्ने पुल, जनतालाई सास्ती

-विमलबहादुर विष्ट डोटी, २२ असोज । तोकिएको समयमा पुल नबन्दा शिखर नगरपालिका र आदर्श गाउँपालिकाका बासिन्दाले निकै सास्ती खेप्नुपरेको छ । पुल नबन्दा त्यहाँका बासिन्दालाई सामान्य कामका लागि पनि घण्टौंँ लामो यात्रा गर्नुपर्छ । निर्माण...

म्याग्दीमा निर्वाचन कार्यालयको भवन निर्माण 

म्याग्दी, २२ असोज ।  बेनी नगरपालिका–७ मङ्गलाघाटमा जिल्ला निर्वाचन कार्यालय म्याग्दीको भवन निर्माण भएको छ । रु एक करोड ६४ लाख १४ हजारको लागतमा निर्माण भएको सो भवन तीन तले नौ कोठे रहेको छ...

प्रदेश आर्थिक विकासको मेरुदण्ड कृषि क्षेत्र   

-मोहम्मद सदरुल विराटनगर, २२ असोज । प्रदेश नं १ को आर्थिक विकासको मेरुदण्डको रुपमा कृषि क्षेत्रलाई व्यावसायीकरण, विविधीकरण र आधुनिकीकरण गर्नुपर्ने नीति प्रदेश योजना आयोगले लिएको छ । प्रदेशको अर्थतन्त्रमा व्यावसायिक कृषिको हिस्सा आठ...

पहिला छोरी र श्रीमतीको हत्या अनि आत्महत्या !

काठमाडौँ, २२ असोज । इटहरी उपमहानगरपालिका-१७ स्थित पकलीमा आफ्नै श्रीमती र छोरीको हत्या गरी एकजनाले झुण्डिएर आत्महत्या गरेका छन् । दसैँको टीकाको दिन मंगलबार पकलीका राकेश शर्माले आफ्नी श्रीमती र ६ बर्षीया छोरीको हत्या...

चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते, एक जनाको अवस्था चिन्ताजनक

मुग्लिन, २२ असोज । चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घटना...

चिनियाँ राष्ट्रपति सी २५ गते नेपाल आउने पक्का

काठमाडौँ, २२ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ यही २५ गते शनिबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने र २६ गते...

शितल निवासमा भीआईपीहरुको दशैँ (फोटोफिचर)

काठमाडौँ, २१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न उच्च पदस्थ व्यक्तिहरुलाई टीका प्रदान गरेकी छन् । राष्ट्रपति भवन शितल निवासमा उनले प्रधानमन्त्री केपी शर्मा ओली दम्पत्ति, राष्ट्रियसमाध अध्यक्ष गणेशप्रसाद तिमिल्सिना दम्पत्ति, प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबरा...

प्रचण्ड परिवारको दशैँ फोटोमा हेर्नुहोस्

काठमाडौँ, २१ असोज । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारले पनि दशैँ मनाएको छ । प्रचण्ड आफैले भने टीका लगाएनन् । पत्नी सीता, छोरीहरु रेनु र गंगा तथा नाती–नातिनीहरुको दशैँमा...

प्रधानमन्त्री ओलीले बुवाको हातबाट टीका ग्रहण गरे

काठमाडौँ, २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले पिताको हातबाट टीका ग्रहण गरेका छन् । उनले दशैंको टीकाको शुभ-साइत भन्दा केही ढिला गरी पिताको हातबाट लगाएका हुन् । पिता मोहनप्रसाद ओली गृहजिल्ला झापाबाट आउन...
1 5,262 5,263 5,264 5,265 5,266 11,445