
काठमाडौं, १ जेठ । सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सरकारले नीति तथा कार्यक्रममा आफ्नै भू–उपग्रह स्थापना गर्नेदेखि शुलभ स्वास्थ्य सेवा प्रदान गर्नेसम्मको छ ।
संघीय अस्पतालहरूलाई कार्यबोझको आधारमा पुनर्संरचना गरि मुख्य अस्पतालहरुमा दुई सिफ्टमा बहिरङ सेवा सञ्चालन गरिने जनाएको छ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया