३१ जेष्ठ २०८३, आइतबार

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाई आज पनि हेर्दाहेर्दैमा रहेको छ ।

उच्च अदालत पाटनमा बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । भोलि निरन्तर बहस हुनेछ । न्यायाधीसद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मुद्दाको सुनवाइ भएको हो ।

भोलि पनि यहि इजसालमा सुनुवाई हुनेछ । भोलि फैसला आउन सक्ने सम्भावना छ ।