१५ कार्तिक २०८३, आइतबार

अछाममा बम विष्फाेट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

अछाम, ३ असाेज । अछाम जिल्लाकाे कमलबजार नगरपालिकाको कार्यालयमा बम विष्फोट भएको छ ।

शुक्रबार बिहान करीब १ बजेको समयमा नगरपालिकाको कार्यालयमा प्रेसर कुकर बम विष्फोट भएको अछाम प्रहरीले जनाएको छ ।

विष्फोट कसले गरायो भन्नेबारे जानकारी हुन सकेको छैन । नगरपालिका कार्यालयको ढोकामा विष्फोट भएको र विष्फोटबाट ठूलो क्षति नभएको अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।