शुक्रबार, २८ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २८ वैशाख २०८१

बजार

साग्रिला डेभलपमेन्ट बैंकको कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम

काठमाडौँ, २३ फागुन । साग्रिला डेभलपमेन्ट बैंक लि.गल्छी शाखाले जनजागरण मावि गल्छी ४ धादिङ्गको प्राङ्गणमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थी भाइबहिनीहरु र त्यसै विद्यालयका अभिभावकहरुलाइ समेत राखी गल्छी स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा...

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९४ औँ शाखा डोल्पाको जुफालमा

काठमाडौँ, २३ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फागुन २२ गतेबाट डोल्पाको जुफाल शाखा संचालनमा ल्याएको छ । पूजा पाठ गरी बैंकले डोल्पाको जुफाल शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको शुभारम्भ समारोहमा स्थानिय...

शुक्रबार पनि सुनको मूल्यमा नयाँ किर्तिमान

काठमाडौं, २३ फागुन ।  सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । आज सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार ८०...

होलीमा एनआईसी एशियाको शत प्रतिशत नगद फिर्ता अफर

काठमाडौं, २३ फागुन । एनआईसी एशिया बैंक लिमिटेडले होली पर्वलाई लक्षित गरी बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूका लागि विशेष योजना अघि सारेको छ । यस योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी फागुन २६ र २७...

एनआईसी एशिया क्यापिटलको तेश्रो वर्ष पूरा,सेवामा विशेष छुट

काठमाडौं, २३ फागुन । एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्नो तीन वर्ष पूरा गरेको छ । संचालनमा आएको छोटो समयमा नैं मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा सफल मर्चेट बैंकरको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको एआईसी...

सिटिजन्स बैंकद्वारा भोजपुरको श्री बिद्योदय माविलाई सहयोग प्रदान

काठाडौं, २३ फागुन । सर्वसाधारणलाई गुणस्तरीय सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुर जिल्लाको श्री बिद्योदय माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत भौतिक सामग्रीहरु सहयोग प्रदान गरेको छ । विद्यालयको...

सानिमा बैंक र आईएमएस स्मार्टबीच सम्झौता

काठमाडौं, २३ फागुन । सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रा.लि.बीच सानिमा बैंकका ग्राहकहरूलाई सामसुङको मोबाइल सेट सहज रुपमा मासिक किस्तामा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता...

बिहिबार सुनको मूल्य अहिलेसम्मकै महँगो

काठमाडौं, २२ फागुन ।   नेपाली बजारमा बिहिबार सुनको भाउले फेरि नयाँ किर्तिमान बनाएको छ । बुधबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यमा बिहीबार पनि तोलाको २०० रूपैयाँ बढेको हो । नेपाली सुन चाँदी व्यवसायी...

प्रख्यात एल एन्ड टी ब्राण्डका स्वीच र स्वीच गियर क्षमादेवीले भित्रायो

काठमाडौं, २२ फागुन । प्रख्यात रहेको एल एण्ड टी ब्राण्डका स्वीच तथा स्वीच गियर नेपालमा क्षमादेवी समूहले भित्राएको छ । नेपालका लागि आधिकारिक विक्रेता नियुक्त भएसंगै क्षमादेवी समूहले मोडुलर स्वीच र स्वीच गियरहरु नेपाली...

सिटिजन्स बैंकद्वारा पाल्पाको भैरव नवदीप माविलाई १० वटा कम्प्युटर प्रदान

काठमाडौँ, २१ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पाल्पा जिल्लाको रैनादेवी छहरा —४ स्थित श्री भैरव नवदीप माध्यमिक विद्यालयलाई दश थान कम्प्युटर प्रदान गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका...

एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई ३ लाख रूपैयाँ सहयोग

काठमाडौँ, २१ फागुन । एनआईसी एशिया बैंकले सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं १ स्थित श्री देविस्थान माध्यमिक विद्यालयलाई फर्निचर सामग्री खरिद गर्नका लागि ३ लाख रूपैयाँ नगद सहयोग गरेको छ । मंगलबार बैंकका प्रमुख...

सुन साह्रै महँगो : प्रति तोला ८० हजार ५ सय

काठमाडौं, २१ फागुन । नेपाली बजारमा सुन अत्यधिक महँगो भएको छ । बुधबार सुनको मुल्य प्रति तोला ८० हजार ५ सय पुगेको छ । एक दिनमै तोलामा २२ सयले बढेको हो । मंगलबार छापावाला...
1 513 514 515 516 517 1,392