बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बजार

सेयर बजारमा ३.२४ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १३ बैशाख । लगातार ओह्रालो लागेको सेयरबजारले बुधबार सकारात्मक संकेत गरेको थियो । तर, साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचकसँगै कारोबार रकम पुनः घटेको छ । नेप्से परिसूचक ३.२४ अंकले घट्दै १९६५.९३ को...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, १३ वैशाख । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर १ लाख ३५ हजार ८०० मा कारोबार भइरहेको छ ।...

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं, १३ वैशाख । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

काँकडभिट्टा, १२ वैशाख । भारतले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आजदेखि खोलेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक रोकेसँगै चिया निर्यात रोकिएको थियो । चिया...

सेयरबजारमा झिनो सुधार, नेप्से परिसूचकमा सामान्य वृद्धि

काठमाडौं, १२ वैशाख । लगातार ओह्रालो लागेको सेयरबजार कारोबारमा बुधबार सामान्य सुधार भएको छ । नेप्से परिसूचक ०.१५ अंकको बढोत्तरीसँगै १९६९.१७ अंकमा रह्यो । १३ मध्ये वाणिज्य बैंक, फाइनान्स र उत्पादन तथा प्रशोधनबाहेकका सबै...

प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं, १२ वैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतमा अवस्थित प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान गरेको छ । जेष्ठ नागरिकहरुको हकहित र अधिकारको लागि कार्यहरु गर्ने र उनीहरुलाई समाजमा सम्मानजनक...

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं, १२ वैशाख । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सयले बढेर १ लाख ३६ हजारमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी...

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं, १२ वैशाख । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ...

नेपाल लाइफले सार्वजनिक गर्यो केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना

काठमाडौं, ११ बैशाख । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ । यो योजना वैशाख ११ गते कम्पनीका प्रमुख कार्यकारी...

एकैदिन तोलामा २७ सय घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ११ वैशाख । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ५०० मा कारोबार भइरहेको छ ।...

कामधेनुका दुग्धजन्य उत्पादन अब काठमाडौं उपत्यकाका बजारमा

इटहरी, ११ वैशाख । सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले काठमाडौं उपत्यकासहितका बजारमा पनि बिक्री बितरण सुरु गरेको छ । संस्थामार्फत उत्पादन हुँदै आएको नौनी घ्यू, चिज, छुर्पी, टेबल बटर, पनिर, खुवा...

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं, ११ वैशाख । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ...
1 2 3 1,386