सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

बजार

ओपोद्वारा नेपालमा ओपो एफ १५ सार्वजनिक, अल्ट्रा-स्लिक प्याकेजमा प्रो फोटोग्राफी

काठमाडौँ, ४ चैत । ओपोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट ओपो एफ १५ सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा पहिलो पटक आयोजित ओपोको अनलाइन लञ्च ईभेन्ट मार्फत फोन सार्वजनिक गरेको हो । ४८एमपी अल्ट्रा वाइड...

सिटिजन्स बैंकद्वारा भृकुटी माविलाई १ लाख सहयोग

काठमाडौँ, ४ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोहन्याल शाखाद्धारा मोहन्याल गाउँपालिका वडा नं. ४ खिमडी स्थित श्री भृकुटी माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयका छात्रछात्राहरुको पठनपाठनमा मदत हुने हिसाबले एक लाख...

एनआईसी एशिया बैंकका ग्राहकलाई गोकर्ण फरेष्ट रिसोर्टको सेवामा १५% छुट

काठमाडौँ, ४ चैत । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई काठमाडौँस्थित गोकर्ण फरेष्ट रिसोर्टका विभिन्न सेवामा १५% सम्म छुट उपलब्ध गराउने गरी बैंक र रिसोर्टबीच समझदारी भएको छ । यो योजना एक वर्षको लागि...

मेगा बैंकबाट धरानमा महिला उद्यमीलाई प्रशिक्षण

काठमाडौँ, ४ चैत । मेगा बैंक नेपाल लिमिटेडले धरानमा महिला उद्यमीहरुलाई वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । साना तथा मझौला उद्यमी महासंघसँग आबद्ध महिला उद्यमीहरुलाई बैंकले...

सुन तोलामा दुई हजारले घट्यो

काठमाडौं, ४ चैत ।  नेपाली बजारमा मंगलबार सुनको भाउमा भारी गिरावट आएको छ । मंगलबार तोलामा दुई हजारले घटेको हो । आज सुन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

नबिल बैंकले संस्थागत परामर्श सेवा उपलब्ध गराउने

काठमाडाैं, ४ चैत । नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले देशमा छरिएर रहेका उद्योगी, व्यावसायि संघ संस्था तथा व्यक्तिहरूलाई लक्षित गरी उनीहरूको व्यवसाय बढाउन तथा व्यवसायिक उद्देश्यमा सहयोग गर्ने उद्देश्यले अनुसन्धान तथा विश्लेषणमा आधारित संस्थागत परामर्श...

बैंक अफ काठमाण्डूको २५ औँ वार्षिकोत्सव

काठमाडौँ, ३ चैत । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरुको कार्यविधि बनाई सञ्चालन गर्दै आईरहेको छ । जस अन्तर्गत बैंकको प्रधान कार्यालय सहित सम्पूर्ण शाखा कार्यालयहरुमा उत्सव स्वरुप सम्पूर्ण कर्मचारीहरुको...

सिटिजन्स बैंकद्वारा आसमानलाई आर्थिक सहयोग प्रदान

काठमाडौँ, ३ चैत । सर्वसाधारणलाई गुणस्तरीय सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आसमान नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच...

तिनाउ मिसन डेभलपमेण्ट बैंकले आन्तरिक ऋण प्रक्रियालाई अटोमेसन गर्दै

काठमाडौँ, ३ चैत । तिनाउ मिसन डेभलपमेण्ट बैंकले आन्तरिक लोन (ऋण) प्रक्रियालाई अटोमेसन गर्नको लागि एसबी सोलुसनसँग सम्झौता गरेको छ । बैंकमा लोन अटोमेसन सिस्टमको प्रयोग गर्न तिनाउ मिसन डेभलपमेण्ट बैंकको तर्फबाट कार्यकारी अधिकृत...

एनआईसी एशिया बैंकका ग्राहकलाई हायात रिजेन्सी होटलमा १५% छुट

काठमाडौँ, ३ चैत । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई काठमाडौंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवाहरूमा १५% सम्म छुट उपलब्ध गराउने गरी बैंक र होटलबीच समझदारी भएको छ । यो योजना एक वर्षको लागि...

ड्याट्सनद्वारा कमेडी च्याम्पियन विजेतालाई गाडी हस्तान्तरण

काठमाडौँ, ३ चैत । नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि ले कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तलाई ड्याट्सन रेडी गो १.० एल हस्तान्तरण गरेको छ । पायोनियर...

आज सुनको भाउ ५ सयले बढ्यो

काठमाडौं, ३ चैत ।   नेपाली बजारमा आज सोमवार सुन ५०० बढेको छ । हिजो आइतवार ७७ हजारमा कारोबार भएको  छापावाला सुन आज प्रतितोला ७७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले...
1 512 513 514 515 516 1,395