
काठमाडौँ, ३ चैत । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरुको कार्यविधि बनाई सञ्चालन गर्दै आईरहेको छ ।
जस अन्तर्गत बैंकको प्रधान कार्यालय सहित सम्पूर्ण शाखा कार्यालयहरुमा उत्सव स्वरुप सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा केक काटी वार्षिकोत्सव मनाइएको हो ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।















प्रतिक्रिया