
काठमाडौं, ३ चैत । नेपाली बजारमा आज सोमवार सुन ५०० बढेको छ ।
हिजो आइतवार ७७ हजारमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ७७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला ७७ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मुल्य यथावत रहि प्रतितोला ७ सय ९० रुपैयामा कारोबार भइरहेको छ ।















प्रतिक्रिया