३२ असार २०८३, बिहिबार

पूर्वराजा शाह पाटन दरबार घुमघाममा (तस्वीरहरू)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ७ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ललितपुरस्थित पाटन दरबार क्षेत्रको भ्रमण गर्नुभएको छ ।

उहाँले हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल), बंगलामुखी मन्दिर, कुम्भेश्वर, पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिरलगायतका धार्मिक स्थान अवलोकन गर्नुभयो। उहाँ मन्दिरमा पूजाआजामा समेत सहभागी हुनुभयो ।