२६ जेष्ठ २०८३, मंगलबार

नेकपा एमाले दाङको अध्यक्षमा शिवकुमार आचार्य चयन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ७ जेठ । नेकपा (एमाले) दाङको अध्यक्षमा शिवकुमार आचार्य चयन हुनुभएको छ ।

अध्यक्ष मण्डलको बैठकले शिवकुमार आचार्यको नेतृत्वमा १२४ सदस्य नयाँ जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो। यस्तै उपाध्यक्षमा मनोहर बुढाथोकी चयन हुनुभएको छ भने सचिवमा श्याम डाँगी चयन हुनुभयो ।

यस्तै, उपसचिवमा भुवनेश्वर पौडेल र उपसचिव महिलामा सीता चौधरी चयन हुनुभएको छ ।