सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

बजार

अब नेपाल टेलिकमको रिङ व्याक टोनमा कोरोना सम्बन्धी जनचेतना

काठमाडौँ, ६ चैत । नेपाल टेलिकमले जनचेतना फैलाउन आजबाट आफ्नो जीएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने रिङ व्याक टोनलाई परिवर्तन गरेर कोरोना संक्रमण सम्बन्धी जनचेतनाको टोन राखेको छ । हाल नोबेल कोरोना भाइरस ९कोभिड(१९०...

नेपाल लाइफको प्रवक्तामा सन्तोष प्रसाईं

काठमाडौँ, ६ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उप प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँलाई प्रवक्तामा नियुक्त गरेको छ । संचालन समितिको बैठकले उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । ‘उप...

प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ, ६ चैत । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र प्रभू बैंकको संयुक्त आयोजनामा जुम्लाको खलंगामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएकोे छ । भौगौलिक रुपमा विकट रहेको सो जिल्लाका महिलालाई वित्तिय साक्षरता अभिवृद्धि गर्ने...

कोरोना भाइरसका कारण फोनपे को ‘पैसा लिने र तिर्ने, दुबइ उड्ने’ योजना स्थगित

काठमाडौँ, ६ चैत । फोन पे को जारी ‘पैसा लिने र तिर्ने दुबई उड्ने’ योजना ११ हप्तासम्म सफल रूपमा सम्पन्न भएको छ । २ जनवरी २०२० देखि सुरू भएको यस उपहार योजनामा हालसम्म चार...

बिहीबार १५ सयले घट्यो सुनको मुल्य

काठमाडौं, ६ चैत ।  नेपाली बजारमा बिहिबार सुनको मूल्य तोलामा १५ सयले घटेको छ । सुन छापावाला सुन प्रतितोला ७५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला...

काठमाडाैं महानगर र प्रभु बैंकवीच सम्झाैता

काठमाडाैं, ६ चैत । प्रभु बैंक लिमिटेड र काठमाडाैं महानगरपालिकाबीच जमल तथा रत्नपार्क–बागबजारस्थित आकाशे पुलमुनिको ट्राफिक आइल्याण्ड र तीनधारा संस्कृत पाठाशाला अगाडिको ट्राफिक आइल्याण्डमा हरियाली बगैचा र फाउण्टेन निर्माण गर्ने सम्झाैता भएकाे छ ।...

एनआईसी एशिया बैंकद्वारा खातावालालाई उपचार वापत १५ लाख बीमा रकम भुक्तानी

काठमाडौँ, ५ चैत । एनआईसी एशिया बैंक लिमिटेडले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषधी उपचार बीमाअन्तर्गत रू १५ लाख प्रदान गरेको छ । उनलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले...

एनसेलको युवालक्षित ‘सही यो ! पावर सिम’

काठमाडौँ, ५ चैत । नेपाली युवाले अब उनीहरूकै लागि विषेश रूपमा तयार गरिएको एनसेलको नयाँ सिम योजनाबाट फाइदा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले विभिन्न सेवाहरूको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर...

मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटका साथ घरमै नर्सिङ सेवा

काठमाडौँ, ५ चैत । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई शुलभ हेल्थ होमले विशेष छुटका साथ घरमै नर्सिङ सेवा दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडसँग भएको सम्झौता अनुसार, शुलभ हेल्थ होमले विशेष छुट...

मुक्तिनाथ विकास बैंकको प्रदेश–५ मा विभिन्न सहुलियत

काठमाडौँ, ५ चैत । मुक्तिनाथ विकास बैंक लि.को प्रदेश–५ अन्तर्गत दाङ्ग, र्बिर्दया र बाँके जिल्लामा सञ्चालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा ग्राहक लक्षित विशेष सुहलियत सहितको सम्झौताहरुमा हस्ताक्षर भएको छ ।...

‘डान्सिङ वीथ द स्टार नेपाल’ रियालिटी शोको मुख्य प्रायोजकमा आइएमई

काठमाडौँ, ५ चैत । बीबीसी स्टुडियोको फम्र्याटमा आधारित विश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार नेपाल’ को पहिलो सिजन यही बैशाख पहिलो सातादेखि प्रसारण...

नेशनल लाईफ इन्स्योरेन्सले दियो अङ्ग भङ्ग बिमितलाई १२ लाखको भुक्तानी

-महेश सिंह सिरहा, ४ चैत । सिरहा नगरपालिका १० हनुमानगर बस्ने परसुराम मलाहको छोरा ४० वर्षिय उमा मुखियाले वैदेशिक रोजगारको लागी २०१० मा साउदीको एसिया कम्पनीमा लेवरको काम गर्न स्थानीय दिगम्बर यादवको मार्फद खाडि...
1 511 512 513 514 515 1,395