
काठमाडौं, ६ चैत । नेपाली बजारमा बिहिबार सुनको मूल्य तोलामा १५ सयले घटेको छ ।
सुन छापावाला सुन प्रतितोला ७५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७४ हजार ७ सयमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला ६ सय ८० रुपैयामा कारोबार भइरहेको महासघंले जनाएको छ ।















प्रतिक्रिया