सोमबार, ५ जेठ २०७७
DainikNepal.com
सोमबार, ५ जेठ २०७७

बिहीबार १५ सयले घट्यो सुनको मुल्य

दैनिक नेपाल २०७६ चैत ६ गते ११:०६

काठमाडौं, ६ चैत ।  नेपाली बजारमा बिहिबार सुनको मूल्य तोलामा १५ सयले घटेको छ ।

सुन छापावाला सुन प्रतितोला ७५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७४ हजार ७ सयमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ६ सय ८० रुपैयामा कारोबार भइरहेको महासघंले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित