१२ असार २०८३, शुक्रबार

एमाले संसदीय दलको बैठक बस्दै

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । नेकपा (एमाले)को संसदीय दलको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ः४५ बजे नयाँ बानेश्वरस्थित लोहोत्से हलमा बस्न लागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

आजदेखि संघीय संसद्मा बजेट अधिवेशन सुरु हुँदैछ । बजेट अधिवेशन अघि एमाले संसदीय दलको बैठक बस्न लागेको हो ।