शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बजार

नेपाली बजारमा सुनको मूल्यको इतिहासमै नयाँ रेर्कड

काठमाडौं, ८ फागुन ।  नेपाली बजारमा सुनको मूल्यले बिहिबार नयाँ रेर्कड कायम गरेको छ । बिहिबार सुन तोलाको ७७ हजार ६ सयमा कारोबार भइरहेको छ । नेपाली सुन चाँदी व्यवसायी संघले जनाए अनुसार सुनको...

सामसंगका पुरानो फोनसँग नयाँ स्मार्टफोनहरू साट्न सकिने

काठमाडौं, ८ फागुन । मोबाईलका लागि आधिकारिक विक्रेता आइएमएसले आफ्ना अधिकांश आईएमएस स्मार्ट शोरूमहरूमा सामसंग एक्सचेन्ज सुविधा ल्याएको छ । ग्राहकहरुले अब आफ्ना पुराना सामसंग स्मार्टफोनहमा राम्रो मूल्याङ्कन प्राप्त गर्न सक्ने जनाइएको छ ।...

रिचार्जरको बिग सेल फेब्रुअरी २० मा, ५ हजारमा हेलिकप्टर राइड

काठमाडौँ, ७ फागुन । नेपालकै ठुलो ई कमर्स प्लेटफर्मका रुपमा स्थापित रिचार्जरले नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उदेश्यले फेब्रुअरी २० मा पनि बिगसेल अफर संचालन गर्ने भएको छ । बिगसेलका दिन रिचार्जरले...

सिटिजन्स बैंकद्वारा डोल्पाको मुकुटेश्वर अपाङ्ग सेवा समितिलाई आर्थिक सहयोग

काठमाडौँ, ७ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डोल्पा जिल्लाको दुनै अवस्थित श्री मुकुटेश्वर अपाङ्ग सेवा समितिलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ५० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । वुधबार विद्यालयको प्रांगणमा...

बैंक अफ काठमाण्डू लिमिटेडको २५ औँ वार्षिकोत्सव

काठमाडौँ, ७ फागुन । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा आज फागुन ७ गते एक कार्यक्रमका बीच पत्रकार सम्मेलन आयोजना गरेकोे छ । उक्त समारोहमा नेपाल राष्ट्र बैंकका गर्भनर...

ओपो रेनोटू एफ : सृजनशील युवाका लागि उत्कृष्ट फोन, यस्ता छन् अत्याधुनिक ५ फिचर्स

काठमाडौँ, ७ फागुन । ओपोले केही समय अघि विशेषगरी सृजनशील यूवा पुस्ता लक्षित गर्दै नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । रेनोटू एफ, ओपोको लोकप्रिय रेनो सिरिज अन्तर्गत...

सर्वोकृष्ट पुरुष र महिला वर्ष खेलाडीलाई ग्लोबल आईएमई बैंकको नगद पुरस्कार

काठमाडौँ, ६ फागुन । ग्लोबल आईएमई बैंकले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघद्धारा आयोजित स्पाेर्टस् अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने नगद पुरस्कार प्रायोजन गरेको छ । पुरुष तर्फ...

सिटिजन्स बैंकद्वारा जाजरकोटको त्रिभुवन माविलाई एक लाख आर्थिक सहयोग

काठमाडौँ, ६ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नलगाड न. पा. ७, जाजरकोट अवस्थित श्री त्रिभुवन माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत आज विद्यालयको...

एनआईसी एशिया बैंकको नयाँ शाखा धनुषाधाममा

काठमाडौँ, ६ फागुन । एनआईसी एशिया बैंकले धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित धनुषाधाममा नयाँ शाखा कार्यालय स्थापना गरि बैंकिङ्ग करोबार सुरु गरेको छ । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो...

महाशिवरात्रिमा सानिमा बैंकको डिजिटल प्रसाद

काठमाडौँ, ६ फागुन । सानिमा बैंक लिमिटेडले महाशिवरात्रिको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट...

मेगा बैंकले ल्यायो आकर्षक ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ योजना

काठमाडौँ, ६ फागुन । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ नामक आकर्षक बचत योजना ल्याएको छ । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुका लागि बैंकले ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’...

मंगलबार सुनको मुल्य बढ्यो

काठमाडौं, ६ फागुन ।  सोमबार नेपाली बजारमा स्थिर रहेको सुनको मुल्य मंगलबार बढेको छ । मंगलबार छापावाल सुन तोलाको ७६ हजार ७ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको...
1 515 516 517 518 519 1,387