मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

बजार

जलविद्युतमा लगानी गर्न प्रधानमन्त्रीसँग नर्वेको चासो

काठमाडौ । प्रधानमन्त्री सुशील कोइराला र नर्वेली प्रतिनिधिमण्डलबीच जलविद्युत् लगानी सम्बन्धमा आज बालुवाटारमा भेटवार्ता भएको छ । नर्वेकोे अन्तर्राष्ट्रिय जलविद्युत् क्षेत्रको दक्षिणपूर्वी हेर्ने वरिष्ठ उपाध्यक्ष टिमा लायर उट्ने नेतृत्वको प्रतिनिधिमण्डलले नेपालमा लगानी गर्नका लागि...

घरेलु परिकार निर्यातमा व्यवसायीहरूको आकर्षण

काठमाडौं । पछिल्लो समय नेपालबाट घरेलु परिकार निर्यातमा व्यवसायीहरू आकर्षित भएका छन् । व्यवसायी तथा सर्वसाधारण मह, छुर्पी, पुस्टकारी, खुर्सानी, मस्यौरा, तोरी, रायोको गुन्द्रुक, चिउरा जस्ता घरेलु परिकारको निर्यातमा आकर्षित भएका हुन् । नेपाली...

चितवनमा रित्तो ट्रिपर जुलुस

चितवन । सरकारले आफ्नो माग प्रति वेवास्ता गरेको भन्दै क्रसर उद्योग सम्वद्ध व्यवसायीले चितवनमा रित्तो ट्रिपर सडकमा प्रर्दशन गरेका छन् । ट्रिपर व्यवसायी संघ, ट्रक व्यवसायी संघ, ट्याक्टर व्यवसायी संघ र क्रसर व्यवसायी संघले...

एसियामा प्रभाव जमाउँदै एयर एसिया, भारतीय कम्पनीसँग पनि साझेदारी

नयाँ दिल्ली । मलेसियाको निजी क्षेत्रको हवाई सेवा कम्पनी एयर एसियाले भारतीय विमान कम्पनीसँग साझेदारीमा सेवा सञ्चालन गर्न पाउने भएको छ । लामो समयदेखिको खिचातानी र खिचडी पाकेपछि भारतीय सरकारले उक्त कम्पनीलाई साझेदारीमा भारतीय...

निरौलालाई हटाउन पर्यटन व्यवसायीको मोर्चाबन्दी

काठमाडौ । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक सुवास निरौलाले आर्थिक अनियमितता गरेको भन्दै पर्यटन व्यवसायीले कारबाहीको माग गरेका छन् । संयुक्त पर्यटन समन्वय समितिको आयोजनामा व्यवसायीहरुले बिहीबार राजधानीमा पदयात्रा समेत गरे । ठमेलबाट सुरु...

डिजेल चोरी प्रकरणका १६ जना फरार

भैरहवा । योजनाबद्ध ढङ्गले दैनिक हजारौं लिटर डिजेल चोरी गर्ने ट्याङ्कर धनीहरुलाई प्रहरीले पक्राउपुर्जी काटे तापनि उनीहरु फरार रहेका छन् । तेल चोरी आरोपमा पक्राउपुर्जी जारी गरिएका १६ जना पेट्रोल व्यवसायी यतिबेला भारतमा रहेको...

लुक्लामा पाँच दिनदेखि सयौं पर्यटकको विचल्ली

सोलुखुम्बु । वैशाख ५ गते हिमपहिरोका कारण भएको दुर्घटनापछि आरोहण त्यागेर फर्कन बाध्य पर्यटकहरु लुक्लामा पुनः रोकिएका छन् । मौसम खराबीका कारण विगत पाँच दिनदेखि उडान अवरुद्ध हुँदा पर्यटकहरु लुक्लामा रोकिएका हुन् । एकातिर...

सामसुङ एस फाइभका ग्राहकलाई नयाँ स्किम

काठमाडौं । सामसुङ मोवाइलको नेपालस्थित अधिकृत बिक्रेता आइएमएसले ग्यालेक्सी एस फाइभ बोक्ने रहर पुरा गर्न आफ्ना ग्राहकलाई नयाँ स्किम सार्वजनिक गरेको छ । सामसुङ ग्यालेक्सी ग्रान्ड तथा त्यो भन्दा माथिल्लो कोटीका सामसुङ स्मार्टफोनसँग एस...

विश्वको सबैभन्दा महंगो घडी

काठमाडौं । विश्वको प्रतिष्ठित तथा सुविधा सम्पन्न घडी निर्माता पटेक फिलिप सन् १९३२ यता स्विजरल्यान्डको जेनेभामा स्टेर्न परिवारले सञ्चालन गर्दै आएको छ । कम्पनीका केहि उच्च कोटीका घडीको मुल्य अहिले प्रतिगोटा ५० लाख अमेरिकी डलरभन्दा...

सिभिल बैकको शेयर कारोबार खुल्ला

काठमाडौं। सिभिल बैक लिमिटेडको असोज २२ गतेदेखि रोक्का भएको सेयर कारोबार सुचारु भएको छ । बैंकमा एक्सिस डेभलपमेन्ट बैंक र सिभिल मर्चेन्ट वित्तीय संस्था गाभिएपछि सोमबारबाट सेयर कारोबार सुचारु भएको हो । मर्ज प्रक्रियामा...

दोर्दी जलविद्युत् आयोजनालाई उत्पादन अनुमति प्रदान

काठमाडौं । सरकारले २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको छ । लामो समयदेखि अनुमतिको प्रतीक्षामा रहेको सो आयोजनालाई आगामी २०७३ असोज २८ गते विद्युत् उत्पादन गर्ने गरी अनुमति...

‘सरकारले स्वदेशी उत्पादनमा ध्यान दिएन’

काठमाडौं । नेपाल छाला जुत्ताउत्पाकहरुले व्यावसायिक माग राखेर आनदोलनमा जाने घोषणा गरेका छन् ।   नेपाल छाला जुत्ताउत्पादक संघ, नेपाल व्याग उद्योग संघ र नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संयुक्त संघर्ष समितिले शनिबार काठमाडौंमा...