बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

बजार

सुन प्रयोग गर्नेमा चीनले विश्वलाई उछिन्यो

एजेन्सी बेइजिङ । विश्वमै सुन खपतमा चीन अगाडि देखिएको छ । आगामी ५ वर्षको अवधिमा त्यहाँ सुन माग २० प्रतिशतले वृद्धि हुने विश्व सुन परिषद्ले जनाएको छ । चिनियाँहरूको बढेको समृद्धिका कारण यो धातुको...

धनगढीमा सिभिल बैंक

धनगढी । सिभिल बैंक लिमिटेडले आफ्नो कार्य क्षेत्र विस्तार गर्ने क्रममा बुधबार धनगढीमा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले सेवाग्राहीलाई प्रविधिको प्रयोग गरी सेवा सुविधा छिटो छरितो दिने, शून्य मौज्दातमा खाता खोल्न सकिने,...

घोरेपानीमा पदमार्ग निर्माण

म्याग्दी । म्याग्दीको घार गाविस–१, घोरेपानीका बासिन्दाको सक्रियतामा लाखौँ लगानी गरेर पदमार्ग निर्माण गरिएको छ । घोरेपानी गाउँ वरपरका घोरेटो बाटोलाई फराकिलो बनाएर ढुङ्गा विछ्याई दुई किलोमिटर पदमार्ग निर्माण गरिएको हो । उल्लेरी र धान्द्रुकतर्फबाट...

राजधानीमै पूरा हुन्छ अब प्याराग्लाइडिङ गर्ने धोको

ललितपुर । मनोरञ्जन माध्यमको रुपमा रहेको प्याराग्लाइडिङ लामो समयको पर्खाइपछि उपत्यकामा पुनः सञ्चालनमा आएको छ । पहिलोपटक सन् २००७ बाट ललितपुरको गोदावरीमा सञ्चालन भएको उक्त सुविधा केही समयको सञ्चालनपछि बन्द भएको थियो । अहिले नयाँ व्ययवस्थापनका...

वाणिज्य बैंक नहुँदा समस्या

चितवन । पूर्वी चितवनमा राष्ट्रिय वाणिज्य बैंक नहुँदा त्यस क्षेत्रका व्यवसायी र सेवाग्राही मर्कामा परेका छन् । रत्ननगरमा मात्रै २४ वटाभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेता पनि वाणिज्य बैंक नहुँदा समस्यामा परेको रत्ननगर उद्योग...

दमौलीमा लक्ष्मी बैंक

तनहुँ । लक्ष्मी बैंकले तनहुँको सदरमुकाम दमौलीमा आफ्नो शाखा विस्तार गरेको छ । दमौलीमा स्थापना गरिएको शाखा बैंकको ३५ औं शाखा हो । दमौलीमा स्थापना गरिएको शाखाको सोमबार लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश...

सहकारी संघको महाधिवेशनमा तिवारी र कँडेलको प्यानल भिड्दै

काठमाडौं । राष्ट्रिय सहकारी संघको आसन्न महाधिवेशनमा दुई प्यानल लड्ने भएका छन् । साउन २० र २२ गते काठमाडौंमा हुन लागेको महाधिवेशनका लागि अध्यक्षमा डिल्ली तिवारी र मिनराज कँडेलबीच प्रतिस्पर्धा हुन लागेको हो ।...

अजय सुमार्गीले किने फ्रान्सेली दूतावासको १९ रोपनी जग्गा

काठमाडौ । नेपालस्थित फ्रान्सेली दूतावासले आफ्नो सम्पति बेचेर ६३ करोड रुपैयाँ भन्दा बढी (करिव ५ मिलियन युरो) फिर्ता लैजाने भएको छ । दूतावासले बिशालनगरस्थित १९ रोपनी क्षेत्रफलमा फैलिएको राजदूत निवास बेचेको हो ।अजय सुमार्गी...

साझा प्रकाशनकी अध्यक्ष झाविरुद्ध मुद्दा दायर

काठमाडौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साझा प्रकाशनकी निलम्वित अध्यक्ष एवं महाप्रवन्धक ममता झाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । झाले साझाका द्वितिय तहमा कार्यरत माधवप्रसाद थपलियालाई आवश्यक न्यूनतम शैक्षिक योग्यता स्नातकतह...

दार्चुलामा चामल किलोको ९० रुपैंया

दार्चुला । खाद्यान्न ढुवानीको भाडादरमा वृद्धि भएपछि दार्चुलाको घुसा खण्डेश्वरीमा खाद्यान्नको मूल्य अकाशिएको छ । यार्सागुम्बा टिप्ने समयमा खाद्यान्नको मूल्य वृद्धि हुँदा स्थानीयवासी मार्कामा परेका छन् । अहिले घुसामा मोटो चामलको मूल्य प्रतिकिलो ८०...

एपेक्स बैंक र वेष्ट रेमिटबीच सम्झौता

काठमाडौं । एपेक्स डेभलपमेन्ट बैंक र वेष्ट रेमिट नेपाल प्रालिबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतामा एपेक्स डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद उपाध्याय र वेष्ट रेमिटका चिफ अप्रेटिङ अफिसर अनिलकुमार कर्णले हस्ताक्षर गरेका...

सुनको मूल्यमा उच्च गिरावट

काठमाडौं । लगातार उतार-चढाब आईरहेको सुनको मूल्यमा साताको अन्तिम दिन शुक्रबार तोलामा ८ सय रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य तोलाको ५२ हजार ७ सय...
1 1,386 1,387 1,388 1,389 1,390 1,393