शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

बजार

एनसेलले ल्यायो ‘ह्याप्पी आवर अन रिचार्ज’

काठमाडौँ, १४ फागुन । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले रु १०० र यस भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस...

सिटिजन्स बैंकद्वारा बर्दिवासको राष्ट्रिय आविलाई ८० हजार सहयोग

काठमाडौँ, १४ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दिवास नगरपालिकाको वार्ड नं ३, भब्सी, महोत्तरीस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय भब्सीलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ८० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।...

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

काठमाडौँ, १४ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौँमा वुधबार आयोजित एक कार्यक्रममा ढकालले आगामी चैत्रमा हुने महासंघको ५४ औँ वार्षिक साधारणसभामा महासंघको वरिष्ठ...

मेगा बैंकबाट सेनालाई वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ, १४ फागुन । मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरमा नेपाली सेनालाई वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित देवीदल गणमा कार्यरत नेपाली सेनाका बिभिन्न दर्जालाई बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो । मेगा...

गायक ढकाललाई सडकमा पुर्याउने दाबी गरिएका लालिगुराँस सहकारी सञ्चालक भण्डारी नै कालोसूचीमा

ललितपुर, १४ फागुन । ललितपुरको लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र भण्डारी भैरवकुण्ड हाइड्रोपावर लिमिटेडको ऋण तिर्न नसकेपछि कालो सूचीमा परेका छन् । काठमाण्डौैँ महानगरपालिका १ कमलपोखरीस्थित हाइड्रोपावरको सञ्चालक रहेका भण्डारी आवद्ध कम्पनीले ऋण...

बैंक अफ काठमाण्डूको बिओके स्र्माटको टपअपमा २५% नगद फिर्ता योजना

काठमाडौँ, १३ फागुन । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा नगद फिर्ता योजना सार्वजनिक गरेको छ । ग्राहक महानुभावहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभ लाई मध्यनजर गर्दै बिओके...

ड्याट्सन गाडीको ‘हट डिल’ योजनाको विजेताहरु घोषित

काठमाडौँ, १३ फागुन । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले दशैँतिहारको उपलक्ष्यमा संचालन गरेको “ड्याट्सन हट डिल” योजना अन्र्तगत ग्राहकहरुलाई लक्षित गरी विभिन्न पुरस्कारहरु घोषणा गरेको थियो । यस योजना अन्र्तगत...

नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा पारस खड्का

काठमाडौँ, १३ फागुन । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्कालाई ब्रान्ड एम्बेसडर चयन गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र...

नेपाल टेलिकमकाे प्रवक्तामा राजेश जोशी

काठमाडौँ, १३ फागुन । नेपाल टेलिकमले नयाँ प्रवक्ता नियुक्त गरेकाे छ । कम्पनीको केन्द्रीय कार्यालयस्थित अन्तर्राष्ट्रिय सेवा निर्देशनालयमा कार्यरत निमित्त प्रबन्धक राजेश जोशीलाई कम्पनीको प्रवक्ता तोकिएको टेलिकमका सहप्रवक्ता कृष्ण प्रसाद भण्डारीले जनाएका छन् ।...

मुक्तिनाथ विकास बैंकको आकर्षक ब्याजदरमा दुई कर्जा योजना सञ्चालनमा

काठमाडौँ, १३ फागुन । मुक्तिनाथ विकास बैंकले आकार्षक ब्याजदरमा कर्जा योजना सञ्चालनमा ल्याएको छ । मुक्तिनाथ विकास बैंकले आवासीय प्रयोजनका लागि आफ्नो वा एकाघर सदस्यको स्वामित्वमा रहेको घर, घडेरी, घरजग्गा तथा फ्ल्याट/अपार्टमेन्टमा भएको स्व–लगानीमा...

ओपोको शक्तिशाली फाइभजी फ्ल्यागशीप अनलाईन कन्फरेन्स मार्फत सार्वजनिक गरिने

शन्चन्, चीन, १३ फागुन । विश्वकै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले आज आफ्नो नयाँ फाइभजी फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ । निकै प्रतिक्षारत ग्लोबल लञ्च ओपोको यूट्यूब च्यानल (https://youtu.be/yTSZeiaSLxU) मार्फत...

अब निकै सस्तोमा क्लासिक टेक र प्रभु टिभीको इन्टरनेट साथै टिभी सेवा

काठमाडौँ, १३ फागुन । विगत दश वर्षदेखि नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएको क्लासिक टेक प्रालिले प्रभु टिभीसँग सहकार्य गरि उच्च गुणस्तरको इन्टरनेट साथै टिभी सेवा, क्लासिक प्रभु टिभीको नाममा बजारमा ल्याएको छ ।...
1 517 518 519 520 521 1,392