शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बजार

सानिमा बैंकले नारी बचत खातावापत रु. १ विपन्न नारीको लागि उपयोग गर्ने

काठमाडाैं, १ फागुन । सानिमा बैंक लिमिटेडले सानिमा नारी बचत खाता संचालनमा ल्याएको छ । “बचत आफ्नो लागि सहयोग नारीको लागि” भन्ने उद्देश्यका साथ बैंकले ल्याएको यस योजनामा हरेक नारी बचत खाता वापत बैंकले...

सिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफरबीच रेमिटेन्स सम्झौता

काठमाडाैं, १ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्याक्स मनि ट्रान्सफर प्रा. लिबीच मलेसिया लगायत अन्य मुलुकबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी बैंकिङ्ग प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी...

प्रभु बैंक र एन प्याब्सनवीच बैंकिङ्ग कारोबार गर्ने सम्झौता

काठमाडौं, १ फागुन । प्रभु बैंक लि. र सिनामंगल, काठमाडौंस्थित निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एन प्याब्सनवीच बैंकिङ्ग कारोबार प्रभु बैंक मार्पmत गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रभु बैंक लिमिटेडको प्रधान कार्यालय...

‘एनआईसी एसिया बैंक’ र ‘खल्ती’बीच सम्झौता

काठमाडौं, १ फागुन । एनआईसी एसिया बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एनआईसी एसिया बैंकका तर्फबाट सीईओ रोशनकुमार न्यौपाने र खल्तीका तर्फबाट डाइरेक्टर...

प्रभु बैंकका ३ वटा शाखा कार्यालयहरू सञ्चालन

काठमाडौं, १ फागुन । प्रभु बैंकले थप शाखा सञ्जालसहित आफ्नो बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा एकैसाथ ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ...

एनआईसी एशिया बैंकका संघईलाई सीआईपी सम्मान

काठमाडौं, १ फागुन । एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघईज्यूलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याएवापत नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” सम्मानबाट विभूषित भएका छन् । सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबैभन्दा ठूलो...

सिटिजन्स बैंक र एल्लो प्यागोडा होटेलबीच सहकार्य

काठमाडाैं, २९ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एल्लो प्यागोडा होटेल प्रा. लि. बीच बैंकका ग्राहकलाई होटेलकोे सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात् सिटिजन्स बैंकका...

आइएमई लिमिटेडका अध्यक्ष ढकाललाई सीआइपी सम्मान

काठमाडौं, २९ माघ । आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी) सम्मानबाट सम्मानित भएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले ढकाललाई उक्त सम्मान प्रदान गरेका हुन्...

एनआईसी एशिया बैंकको काउण्टर ललितपुर जिल्ला अदालतमा स्थापना

काठमाडाैं, २९ माघ । ललितपुर जिल्ला अदालत परिसरमा एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो १०९ औं विस्तारित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सेवाको समुद्घाटन ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले गरेका छन् ।...

सौराहामा फूड फेष्टिबल शुरु

शिशिर सिंखडा सौराहा, २९ माघ । चितवनको पर्यटकीय नगरी सौराहामा मंगलवारदेखि १४ औं सौराहा फुड फेष्टिवल शुरु भएको छ । रेष्टुरेष्ट एण्ड बार एशोसियशन(रेवान) सौराहाले आयोजना गरेको फेष्टिवलको उद्घाटन गर्दै बागमती प्रदेशका पर्यटन, वन...

मेगा बैंकको नाफा ह्वात्तै बढ्यो, दोस्रो त्रैमासिकसम्म ३० प्रतिशतले बृद्धि

काठमाडौं, २९ माघ । मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा ह्वात्तै बढेको छ । दोस्रो त्रैमासिक अवधिसम्म मेगा बैंकले ९५ करोड रुपैँया खुद मुनाफा आर्जन गरेको हो । चालु आर्थिक बर्ष २०७५÷७६ को पहिलो...

एनसेलमार्फत माइक्रोसफ्टले नेपाली कम्पनीहरूलाई क्लाउड सेवा दिने

काठमाडौं, २९ माघ । एनसेल प्राईभेट लिमिटेडले माइक्रोसफ्टको कम्युनिकेसन सोलुसन्स् अन्तर्गतका क्लाउड सर्भिस र अनलाइन मिटिङ् टुल लगायतका सेवाहरू नेपाली कम्पनीहरुलाई उपलब्ध गराउन माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गरेको छ । गत हप्ता आयोजित एक कार्यक्रममा...
1 518 519 520 521 522 1,387