५ कार्तिक २०८३, बिहिबार

एनआईसी एशिया बैंकको काउण्टर ललितपुर जिल्ला अदालतमा स्थापना

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २९ माघ । ललितपुर जिल्ला अदालत परिसरमा एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो १०९ औं विस्तारित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

सेवाको समुद्घाटन ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले गरेका छन् ।

मंगलबार आयोजित उक्त कार्यक्रममा ललितपुर जिल्ला अदालतका न्यायाधीश एवं पदाधिकारी, बैंकका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिती थियो ।