शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बजार

नेपाल लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम भव्यताका साथ सम्पन्न

काठमाडौं, २८ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ भव्यताका साथ सम्पन्न गरेको छ । उक्त भब्य कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

सप्तकोशी क्याम्पसलाई ग्लोबल आइएमई बैंकको पाँच लाख सहयोग

काठमाडाैं, २८ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सप्तकोशी बहुमुखी क्याम्पसको भवन निर्माणको लागी रु ५ लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड ईटहरी शाखा प्रबन्धक मुकेश कुमार शाहले...

ग्लोबल आइएमई बैंकद्वारा एक करोड सहयोग प्रदान

काठमाडौं, २८ माघ । ग्लोबल आइएमई बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एक करोड रुपैया सहयोग प्रदान गरेको छ । रंगशाला निर्माणका लागि सहयोग जुटाउन चितवनको भरतपुरमा सञ्चालित धनधान्याचल महायज्ञमा सोमबार बैंकका...

एनआईसी एशिया बैंकद्वारा भ्यालेन्टाइनडेमा मोबैंक प्रयोगकर्तालाई सोल्टीमा डिनर

काठमाडौं, २८ माघ । एनआईसी बैंकले भ्यालेन्टाइन डे लक्षित गरी बैंकको मोबाइल बैंकिङ्ग एप मोबैंक मार्फत कारोबार गर्ने ग्राहकलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डेको दिन निःशुल्क डिनरको अफर ल्याएको छ । जसअन्तर्गत...

सिभिल बैंक सहि दिशातर्फ उन्मुख

काठमाडौं, २८ माघ । गत आर्थिक वर्षको पौष मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप २१ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १४ प्रतिशतले बढेको छ । बैंकले समीक्षा अवधिसम्ममा ५२ अर्ब निक्षेप संकलन गरी ५०...

ग्लोबल आइएमई बैंकको दोस्रो त्रैमासिक मुनाफा २ अर्व १४ करोड

काठमाडाैं, २७ माघ । ग्लोबल आइएमई बैंक लि. ले यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रु. २ अर्व १४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफामा साविकको जनता बैंक नेपाल लि....

आएइमई ग्रुपका अध्यक्ष ढकाललाई एसियन लिडरसिप अवार्ड

काठमाडौं, २७ माघ । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’बाट सम्मानित भएका छन् । एसियाली व्यवस्थापन संघहरूको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स (आमो) र...

बैंक अफ काठमाण्डूका ग्राहकलाई एक सय उपलब्ध हुने

काठमाडौं, २७ माघ । बैंक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउसबीच बैंक अफ काठमाण्डूका ग्राहकले आफ्नो खातालाई कनेक्टआईपीएसमा पहिलो पटक रजिष्ट्रेशन गर्दा रु १०० ग्राहकको खातामा उपलब्ध गराउने सहमति भएको छ । बैंकका ग्राहकले...

कामना सेवाकोे सामजिक उत्तरदायित्व अन्तर्गत सहयोग

काठमाडौं, २७ माघ । कामना सेवा विकास बैंक लि.ले काठमाडौंको लामाचौर बगंैचामा अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि आर्थिक सहयोग स्वरुप १ लाखको चेक हस्तान्तरण गरेको छ । सहयोग...

निर्वाण चौधरीको शव्दमा लुकेको ‘नियोजित’को अर्थ के हो ?

काठमाडौं, २६ माघ । आक्रामक अफरसहित नेपाली बजारमा आउन लागेको सीजी टेलिकमलाई अनुमतिलगायतका विविध कानुनी अड्चन छन् । सरकारको नियमित पत्रकार सम्मेलनका बेला सञ्चारमन्त्री गोकुल बास्कोटाले २० अर्ब तिरे सीजीलाई अनुमति दिन सकिने बताएका थिए...

सुन तोलामा चार सय रुपैयाँ बढ्यो

काठमाडौं, २६ माघ ।  सुनको भाउ आज आइतबार तोलामा ४ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि तोलामा ४...

मेगा बैंकको सिइओलाई ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’

काठमाडौं, २६ माघ । मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली ‘उत्कृष्ट महिला व्यबस्थापक अवार्ड’बाट सम्मानित भएकी छिन् । नेपाल व्यवस्थापन संघ (म्यान)ले साधारण सभाको अवसर पारेर सिइओ खुञ्जेलीलाई यो सम्मान प्रदान...
1 519 520 521 522 523 1,387