शुक्रबार, २८ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २८ वैशाख २०८१

कामना सेवाकोे सामजिक उत्तरदायित्व अन्तर्गत सहयोग

दैनिक नेपाल २०७६ माघ २७ गते ७:३१

काठमाडौं, २७ माघ । कामना सेवा विकास बैंक लि.ले काठमाडौंको लामाचौर बगंैचामा अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि आर्थिक सहयोग स्वरुप १ लाखको चेक हस्तान्तरण गरेको छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १९ का वडाध्यक्ष शोभामोहन पौडेल तथा कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रुपमा चेक हस्तान्तरण गरेकाछन् ।

प्रतिक्रिया
सम्बन्धित