आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

नेपाल टेलिकमकाे प्रवक्तामा राजेश जोशी

दैनिक नेपाल २०७६ फागुन १३ गते १७:३९

काठमाडौँ, १३ फागुन । नेपाल टेलिकमले नयाँ प्रवक्ता नियुक्त गरेकाे छ । कम्पनीको केन्द्रीय कार्यालयस्थित अन्तर्राष्ट्रिय सेवा निर्देशनालयमा कार्यरत निमित्त प्रबन्धक राजेश जोशीलाई कम्पनीको प्रवक्ता तोकिएको टेलिकमका सहप्रवक्ता कृष्ण प्रसाद भण्डारीले जनाएका छन् ।

उनलाई सम्पर्क गर्न ०१–४२१०३०९, मोबाइल ९८५१०९५४५३ र निवास ०१–५५३६८७८ तथा इमेल [email protected] रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित