६ कार्तिक २०८३, शुक्रबार

मंगलबार सुनको मुल्य बढ्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन ।  सोमबार नेपाली बजारमा स्थिर रहेको सुनको मुल्य मंगलबार बढेको छ ।

मंगलबार छापावाल सुन तोलाको ७६ हजार ७ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको भाउ पनि तोलामा २ सयले बढ्दै ७६ हजार ४ सय पुगेको महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ । मंगलबारका लागि चाँदीको मूल्य तोलाको ८ सय ९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

हिजो सोमबार भने चाँदीको भाउ प्रतितोला ८ सय ८५ रुपैयाँ थियो ।