काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज भारत जाँदै छन् ।
लामिछाने तीन दिने पारिवारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्न लागेको उनको निजी सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार लामिछानेले धनगढी हुँदै भारतको उत्तराखण्ड, नैनीतालस्थित कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।















प्रतिक्रिया