९ असार २०८३, मंगलबार

बैंकका सुरक्षागार्डको हत्या

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, २७ बैशाख । सप्तरीमा बैंकका सुरक्षागार्डको हत्या भएको छ ।

सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेडको शाखाका सुरक्षागार्ड फत्तेपुर वडा नम्बर २ बस्ने ५५ वर्षीय परशुराम फुँयालको हत्या भएको हो।

राति ड्युटीमा बसेका फुँयाल बिहान मृत फेला पर्नुभएको हो । थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।