सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बजार

मंसिर ४ गतेदेखि हकप्रद शेयर विक्री गर्दै नेपाल फाइनान्स

काठमाडौं, १६ कात्तिक । नेपाल फाइनान्स कम्पनी लिमिटेडले आगामी मंसिर ४ गतेदेखि हकप्रद शेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको १२५ प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो...

अग्रणी साझेदार बैंकका रूपमा एडीबीले गर्यो लक्ष्मी बैंकलाई सम्मान

काठमाडौं, १६ कात्तिक । लक्ष्मी बैंकले एशियाली विकास बैंक (एडीबी) को ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) बाट सन् २०२० का लागि नेपालको अग्रणी साझेदार बैंक (लिडिङ पार्टनर बैंक इन नेपाल) को रुपमा...

आइतबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १६ कात्तिक । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला ९५ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत...

सिद्धार्थ बैंकको क्रेडिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं, १५ कात्तिक । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले यही कार्तिक १३ गतेदेखि अनलाइनमार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको छ । अब...

कुमारी बैंकको नयाँ कर्जा योजना ‘फोनलोन’ सञ्चालनमा

काठमाडौं, १५ कात्तिक । कुमारी बैंकले आफ्ना ग्राहकहरुको सुविधाका लागि नयाँ कर्जा योजना ‘फोनलोन’ सञ्चालनमा ल्याएको छ । आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा सञ्चालनमा...

राष्ट्रिय सहकारी बैंकको साधारणसभा भर्चुअल माध्यमबाट हुने

बागलुङ, १५ कात्तिक । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७औं वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट हुने भएको छ । बैंकको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र केन्द्रीय उपसमितिको शुक्रबार सम्पन्न संयुक्त बैठकले वार्षिक साधारणसभा पहिलोपटक भुर्चअल...

ओरालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १४ कात्तिक । आज शुक्रबार पनि सुनको मूल्य ओरालो लागेको छ । आज सुन प्रतितोला २०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार...

बीओके क्यापिटलको पाँचौं वार्षिक साधारणसभा मंसिर ५ मा

काठमाडौं, १३ कात्तिक । बीओके क्यापिटलको पाँचौं वार्षिक साधारणसभा मंसिर ५ गते कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा हुने भएको छ । सभा दिनको १ बजेबाट शुरु हुने छ । कम्पनीको गत कात्तिक ७ गते बसेको...

शिवश्री हाइड्रोको शेयर खरीदमा चाप उच्च, विक्रीकर्ता छैनन्

काठमाडौं, १३ कात्तिक । बाँडफाँट भएको करिब १ वर्षपछि धितोपत्र बजारमा सूचीकृत शिवश्री हाइड्रोपावरको शेयर करोबार बिहीबारदेखि शुरु भएको छ । उक्त कम्पनीको शेयर प्रि–ओपनिङ सेसनमा बिहीबार कारोबार भएपछि नियमित सेसनमा कारोबार शुरु भएको...

दशैंपछिको सुनचाँदी बजार : कति छ आजको मूल्य ?

काठमाडौं, १३ कात्तिक । दशैंपछि आज बिहीबार सुनचाँदी दरभाउ निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसअघि कात्तिक ६ गते...

नबिल बैंक एडीबीको “नेपालमा अग्रणी पार्टनर बैंक”अवार्डबाट सम्मानित

काठमाडौँ, १२ कात्तिक । नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिइएको छ । एशियाली विकास बैंकको...

ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश दिने

काठमाडौँ, ७ कात्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बिहीबार बसेकोे बैंक संचालक समितिको ३६४औं बैठकले नेपाल...
1 448 449 450 451 452 1,388