१ कार्तिक २०८३, आइतबार

आइतबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला ९५ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुन तोलामा १ हजार रुपैयाँ घटेर तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आइतबार चाँदी तोलामा १५ रुपैयाँ बढे र प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ ।