सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बजार

भोजपुर र धनुषामा ग्लोबल आईएमई बैंकको शाखारहित बैंकिङ सेवा शुरू

काठमाडौं, २० कात्तिक । ग्लोबल आईएमई बैंकले भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुण्डामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यो सहित बैंकको शाखारहित बैंकिङ सेवा संख्या २३१ पुगेको छ । बैंकले भोजपुरको जिल्लाको...

बुधबार १०० रुपैयाँले बढेको सुनको मूल्य आज १०० रुपैयाँले नै घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं, २० कात्तिक । बिहीबार सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ । तोलामा १०० रुपैयाँ घटेर प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य हिजो...

मेरो माइक्रो फाइनान्सले कति गर्यो लाभांश प्रस्ताव ?

काठमाडौं, २० कात्तिक । मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीका लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले १६ दशमलव ९३९९ प्रतिशत बोनस शेयर र कर...

प्रभु बैंकको नयाँ शाखा प्रगतिनगरमा

काठमाडौं, २० कात्तिक । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा नवलपरासी (पूर्व) जिल्लाको देवचुली नगरपालिका–१५ स्थित प्रगतिनगरमा २११औँ शाखासञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी...

आज ४०० रुपैयाँले बढेको सुनको मूल्य कति पुग्यो ?

काठमाडौं, १८ कात्तिक । मंगलबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला...

माउन्टेन इनर्जीले कात्तिक २६ गतेदेखि साधारण शेयर विक्री खुला गर्ने

काठमाडौं, १८ कात्तिक । माउन्टेन इनर्जी नेपालले कात्तिक २६ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रति इकाई १०० रुपैयाँका दरले १९ करोड ६७ कित्ता आईपीओ सर्वसाधारणमा जारी...

ओपोद्वारा हाई–प्रसेजन आरटीके पोजिसनिङ अल्गोरिथमको घोषणा

शन्चन, १८ कात्तिक । ओपोले मोबाइल फोन नेभिगेशन प्रणालीलाई एक मिटरको रेडियसमा सटिक स्थानको पहिचान गर्न सघाउने स्व–विकसित उद्योगकै अग्रणी हाई प्रसेजन पोजिसनिङ अल्गोरिथम सार्वजनिक गरेको छ । ‘कनेक्टिभिटी अपरिहार्य रहेको यस फाइभजी यूगमा...

आयो तेस्रो वर्षको लागि नेपालको सबैभन्दा ठूलो सेल दराज ११.११, यस्ता छन् आकर्षणहरु

काठमाडौँ, १७ कात्तिक । नेपालको अग्रणी अनलाइन शपिङ्ग बजार, दराज आफ्नो वार्षिक ११.११ सेल यस नोभेम्बर ११, २०२० (कात्तिक २६) मा आयोजना गर्ने तयारीमा रहेको छ । अलीबाबाको ११.११ चीनबाट सुरु भई अहिले विश्वको...

कर्मचारी सञ्चयकोषको कर्जा माछापुच्छ्रेबाट तिर्न सकिने

काठमाडौँ, १७ कात्तिक । कर्मचारी सञ्चयकोषबाट लिइएको ऋणको साँवा तथा व्याज माछापुच्छ्रे बैंकको कुनै पनि शाखाको काउन्टरबाट सहजै भुक्तान गर्न सकिने भएको छ । कर्मचारी सञ्चयकोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई साँवा र...

प्रभु बैंकको एक्सटेन्सन काउन्टर मातृशिशु मितेरी हस्पिटलमा

काठमाडौं, १७ कात्तिक । प्रभु बैंकले कास्कीको पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा आफ्नो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सो हस्पिटल परिसरमा सोमबार बिहान गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले मातृशिशु मितेरी हस्पिटल एक्स्टेन्सन...

नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृतमा यादभेन्द्र कान्त नियुक्त

काठमाडौं, १७ कात्तिक । नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृतमा यादभेन्द्र कान्त नियुक्त भएका छन् । भारतीय स्टेट बैंकले कात्तिक १५ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा कान्तलाई पठाएको हो । भारतीय स्टेट...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुट

काठमाडौं, १७ चैत । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरूलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरूसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ...
1 447 448 449 450 451 1,388