१ कार्तिक २०८३, आइतबार

बुधबार १०० रुपैयाँले बढेको सुनको मूल्य आज १०० रुपैयाँले नै घट्यो, कतिमा भइरहेको छ कारोबार ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । बिहीबार सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ ।

तोलामा १०० रुपैयाँ घटेर प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य हिजो तोलामा १०० रुपैयाँ बढेर तोलाको ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने आज ५ रुपैयाँ बढेर तोलाको १ हजार २१० रुपैयाँ निर्धारण गरिएको छ ।