५ श्रावण २०८३, मंगलबार

कलाकार सिपी लोहनीको निधन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ बैशाख । कलाकार सिपी लोहनीको निधन भएको छ। उहाँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

लोहनी चर्चित नेपाली चलचित्र माइतीघरका नायक हुनुहन्थ्यो । उहाँ पार्किन्सन,अल्जाइमर्स र नियोनियाबाट ग्रसित हुनुहुन्थ्यो ।

८६ बर्षका लोहनीको उपचारकै क्रममा सोमबार निधन भएको हो। उहाँ भारतीय नायिका माला सिन्हाका श्रीमान् हुनुहुन्छ ।