सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृतमा यादभेन्द्र कान्त नियुक्त

दैनिक नेपाल २०७७ कार्तिक १७ गते १५:३३

काठमाडौं, १७ कात्तिक । नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृतमा यादभेन्द्र कान्त नियुक्त भएका छन् ।

भारतीय स्टेट बैंकले कात्तिक १५ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा कान्तलाई पठाएको हो ।

भारतीय स्टेट बैंकसँगको सेवा सम्झौताबमोजिम भारतीय स्टेट बैंकले प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृतमा आफ्ना प्रतिनिधि पठाउने व्यवस्थाअनुरुप उनलाई नियुक्त गरिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित