मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

बजार

पहिलो त्रैमासमा कामना सेवाका अधिकांश सूचकहरूमा उल्लेख्य वृद्धि

काठमाडौं, २५ कात्तिक । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २०.०१ करोड नाफा आर्जन गर्न सफल भएको जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९७३ प्रतिशतको वृद्धि भएको विज्ञप्तिमा...

महालक्ष्मी बैंक र एसआरएल डायगनोस्टिकबीच सम्झौता

काठमाडौं, २५ कात्तिक । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एस.आर.एल. डायगनोस्टिक (नेपाल) प्रा.लि.सँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट महाराजगंज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र...

सिटिजन्स बैंकका ग्राहकहरुले संगम स्विटसमा १० प्रतिशत छुट पाउने

काठमाडौँ, २४ कात्तिक । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडकाग्राहकहरुले संगम स्विटस् मा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले संगम स्विटस्का काठमाडौं उपत्यका भित्रका कुनैपनि शाखा बाट मिठाई लगायतका सामाग्री खरिद गर्दा १०५...

दुई दिनमै २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, आजको मूल्य कति ?

काठमाडौं, २४ कात्तिक । शुक्रबारयता लगातार वृद्धि हुँदै आएको सुनको मूल्य सोमबार पनि बढेको छ । सोमबार ५०० रुपैयाँले वृद्धि भइ प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि ५०० रुपैयाँले...

माँ बंगलामुखी उपभोक्ता सहकारीको अध्यक्षमा अधिवक्ता लक्ष्मण महर्जन पुनः निर्वाचित

ललितपुर, २४ कात्तिक । ललितपुर महानगरपालिका–११, कोन्तीस्थित माँ बंगलामुखी उपभोक्ता सहकारी संस्थाको ११औं वार्षिक साधारणसभाबाट अधिवक्ता समेत रहेका लक्ष्मण महर्जन पुनः निर्विरोध निर्वाचित भएका छन् । शंखमुलस्थित लिटिल फ्लावर स्कूलमा शनिबार सम्पन्न साधारणसभाले आगामी...

ओली सरकारले हटाएको सिण्डिकेट लगाउन यी सत्र व्यापारीहरूको सेटिङ, कतारमा लफडा

काठमाडौं, २४ कात्तिक । १७ वटा मेनपावर कम्पनीलाई मात्रै कतारमा नेपाली कामदार पठाउन दिने तयारी भएपछि वैदेशिक रोजगार व्यवसायीहरूले विरोध गरेका छन् । १७ वटा मेनपावर कम्पनीले भित्रभित्रै सेटिङ गरेर कतारमा नेपाली कामदार पठाउन...

फेरि उकालो लाग्दै सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौं, २३ कात्तिक । साताको पहिलो दिन अर्थात् आइतबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँले बढेर ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।...

कुमारी बैंकले गर्यो लाभांश परिवर्तन

काठमाडौं, २३ कात्तिक । कुमारी बैंकले लाभांश परिवर्तन गरेको छ । राष्ट्र बैंकले नगद लाभांश घटाएर बोनस शेयरको हिस्सा बढाउन निर्देशन दिएसँगै बैंकले १० दशमलव ८५ प्रतिशत बोनस शेयर दिने भएको छ । बोनस...

मेगा बैंक कर्मचारी युनियनको अध्यक्षमा कृति वाग्ले चयन

काठमाडौं, २२ कात्तिक । मेगा बैंक नेपालको आधिकारिक ट्रेड युनियन ‘मेगा बैंक कर्मचारी युनियन’को केन्द्रीय कार्यसमिति अध्यक्षमा कृति वाग्ले पुनः निर्विरोध चयन भएका छन् । दरबारमार्गस्थित शेर्पा मलमा शनिबार सम्पन्न दोस्रो महाधिवेशनले वाग्लेको नेतृत्वमा...

विश्वको सबैभन्दा ठूलो अनलाइन सेल दिवस कात्तिक २६ बाट सुरू हुँदै

काठमाडौँ, कात्तिक । देशको अग्रणी अनलाइन बजार, दराजले लाइभ अनौन्स्मेण्टू कार्यक्रम मार्फत दराज ११ ११ को तेस्रो संस्करण नोभेम्बर ११, कार्तिक २६ सफल बनाउन पुरै तयार रहेको जनाउँदछ । यस वर्षको ११ ११ सेलमा...

तिहारका लागि एक अर्बभन्दा धेरैकाे तिहारकाे मसला भित्रियाे

काठमाडौं, २२ कात्तिक । काेराेना महामारी तिब्र भइरहेका बेला तिहारका लागि १ अर्ब २० करोड १४ लाख ६१ हजार रुपियाँ बराबरको तिहारकाे मसला भित्रिएको छ । तीन महिनामा ओखर, काजु, बदाम, किसमिस, पिस्ता, छोकडालगायतको...

राष्ट्रिय सहकारी बैंकद्वारा पोखराका दुई वटा सहकारी पुरस्कृत

बागलुङ, २१ कात्तिक । राष्ट्रिय सहकारी बैंकले पोखराका २ वटा सहकारीलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने ती सहकारी संस्थालाई शुक्रबार एक कार्यक्रमका बीच पुरस्कृत...
1 446 447 448 449 450 1,388