३१ जेष्ठ २०८३, आइतबार

एमालेका सुहाङको १० हजार मतसहित फराकिलो अग्रता कायमै

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १७ वैशाख । इलाम-२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले १० हजार बढी मतसहित अग्रता कायमै राख्नुभएको छ ।

पछिल्लो मतगणनाअनुसार सुहाङले १० हजार ३ मतसहित अग्रता कायमै राख्नुभएको हो । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६ हजार ९४४ मतसहित पछ्याइरहनुभएको छ ।

सुहाङ खड्काभन्दा ३ हजार ५९ मतले अगाडि हुनुहुन्छ ।