बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

बझाङमा कांग्रेससँगको मतान्तर घटाउँदै एमाले, ८३ मतले पछाडि

दैनिक नेपाल २०८१ वैशाख १७ गते ९:५८

काठमाडौं, १७ वैशाख । बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा (एमाले)का दमनबहादुर भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहसँग मतान्तर घटाउनुभएको छ ।

भण्डारी अहिले सिंहभन्दा ८३ मतले पछि हुनुहुन्छ ।

सिंहले ९ हजार १६७ मत ल्याउँदा भण्डारीले ९ हजार ८४ मत प्राप्त गर्नुभएको छ ।

यहाँ नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढाले ३ हजार ३५३५ मत ल्याउँदा नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले २ हजार ३४७ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित