बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

दशैंपछिको सुनचाँदी बजार : कति छ आजको मूल्य ?

दैनिक नेपाल २०७७ कार्तिक १३ गते ११:३४

काठमाडौं, १३ कात्तिक । दशैंपछि आज बिहीबार सुनचाँदी दरभाउ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसअघि कात्तिक ६ गते प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहीबार तेजावी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा १ हजार १८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित