सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बजार

जेसीबीका तीन नयाँ एस्काभेटर नेपालमा

काठमाडौं, २४ पुस । नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले विभिन्न क्षमताका तीन नयाँ एस्काभेटर सार्वजनिक गरेको छ । एमएडब्लु अर्थमुभर्सले ३ टनको जेसीबी ३० प्लस,...

जलविद्युत् विकासमा नयाँ प्रविधि भित्र्याउने लक्ष्यसहित सकियो हिमालयन हाइड्रो एक्स्पो

काठमाडौँ, २३ पुस । नेपालमा पहिलो पटक आयोजना भएको अन्तराष्ट्रियस्तरको हिमालयन हाइड्रो एक्स्पो–२०१८ को समापन भएको छ । शुक्रबारदेखि ३ दिनसम्म चलेको एक्स्पो नेपालको जलविद्युत विकासमा कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ । स्वतन्त्र...

महिन्द्रा फ्रि मेघा सर्भिस क्याम्पमा चार पाङ्ग्रे सवारीको निःशुल्क सर्भिसिङ

काठमाडौँ, २३ पुस । नेपालको लागि महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले सोमबारबाट महिन्द्रा फोर ह्वील गाडीहरुको लागि नेपाल अधिराज्यभर रहेका कम्पनीका आधिकारिक वर्कसपहरुबाट एकैसाथ फ्रि सर्भिसिङ्गको व्यवस्था मिलाएको छ ।...

एनआईसी एशिया बैंकको २ नयाँ शाखा सिन्धुलीमाडी र बेसीशहरमा

काठमाडौँ, २३ पुस । एनआईसी एशिया बैंकले सिन्धुली र लम्जुङमा दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकले सिन्धुलीको कमलामाई नगरपालिका–६, सिन्धुलीमाडी र लम्जुङको बेसीशहर नगरपालिका–७ मा आइतबार औपचारिक रुपमा शाखा उद्घाटन गरेको हो...

सिभिल बैंकको नयाँ शाखा मोरङको विराटचोकमा

काठमाडौँ, २३ पुस । सिभिल बैंक लिमिटेडले मोरङको विराटचोकमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकको मर्जरबाट प्राप्त भएको शाखासहित ईटहरीमा भएको दुई शाखामध्येको एक शाखालाई स्थानान्तरण गरी विराटचोकमा संचालनमा ल्याईएको बैंकले आइतबार जानकारी...

शिवम् सिमेन्टद्वारा उत्कृष्टहरुमा सर्वोउत्कृष्टहरु सम्मानित

काठमाडौं, २३ पुस । हरेक वर्ष जस्तै यस वर्ष पनि शिवम् सिमेन्टले आफ्नो ‘कीर्ति समारोह २०७४’ भव्यताका साथ सम्पन्न गरेको छ । शुक्रबार काठमाडौंको पाँचतारे सोल्टी होटेलमा सम्पन्न उक्त समारोहमार्फत शिवम् सिमेन्ट लिमिटेडले आफ्नो...

यस्तो छ आज सुन-चाँदीको भाउ

काठमाडौं, २३ पुस । छापावाला सुनको भाउ आज तोलामा ५६ हजार २ सय रुपयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुनको भाउ तोलाको ५५ हजार ९ सय रुपैँया रहेको छ । चाँदी तोलामा ७५०...

एनसेलको फोरजी सेवा अब लाहान र धनगढीमा

काठमाडौं, २३ पुस । देशकै वृहदचौथो पुस्ताको मोवाइल सेवा(फोरजी) कभरेजलाई थपविस्तार गर्दै, एनसेल प्राइभेट लिमिटेडले आफ्नो फोरजीअर्थात लङ्ग टर्म इभोलुसन (एलटिई) सेवालाहान(सिराहा) र धनगढी (कैलाली) मा पनिविस्तार गरेको छ । आइतबार यी दुई शहरहरुमा...

बजारमा सिमेन्टको कृत्रिम अभाव, देशभर असर पर्न सक्ने

वीरगञ्ज, २२ पुस । सिमेन्टको कच्चा पदार्थका रुपमा रहेको क्लिङकरको आयात प्रभावित भएपछि यहाँका व्यापारीले कालोबजारी गरेर बढी मूल्यमा सिमेन्ट बेच्ने गरेको छ । नेपाल आउने सिमेन्टको कच्चा पदार्थ क्लिङकर भारतको रक्सौलस्थित रेल्वेमाल गोदाममा...

बुटवलको एनसेल मेला रद्द

काठमाडौं, २२ पुस । एनसेलले बुटलवमा शनिबार आयोजना गर्ने भनिएको मेला रद्द गरेको जनाएको छ । एनसेल प्रालिले शनिबार बिहान सूचना जारी गरेर पुस २२ गते शनिबारका दिन बुटवलको सिद्धेश्वरी मैदान, दीपनगरमा आयोजना गर्न...

इक्यान चितवनको अध्यक्षमा हिम्मत पुरीको उम्मेदवारी घोषणा

चितवन, २२ पुस । चितवनका शैक्षिक परार्मश दिने संस्थाहरूको साझा संस्था शैक्षिक परामर्श संघ इक्यान चितवनको अध्यक्षमा हिम्मत पुरीले उम्मेदवारी घोषणा गरेका छन् । भरतपुरमा हुन लागेको इक्यानको अधिवेशनमा पुरीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका...

एनआईसी एशियाले एक अर्वको लगानी कोष निष्काशन गर्ने

काठमाडौं, २२ पुस । एनआई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनीएनआई सी एशिया क्यापिटल लिमिटेडले १ अर्व रुपैयाँ बराबरको सामूहिक लगानी कोष निष्काशन गर्ने भएको छ । ७ वर्षे बन्दमुखी योजना रहेको एनआइ सी...
1 857 858 859 860 861 1,388